उ बिरामी भएको खबर थाह पाएपछि मन थाम्न नसकेर म भेट्न गएकी थिएँ। अमेरीकाको राजधानी वासिंङटन डीसी देखि सन्सारकै राजधानी कहलिएको न्युयोर्कतर्फ जाँदै गरेको बसमा एक्लो यात्रा पट्यारलाग्दो हुन पुग्दो रहेछ। यो एक्लो यात्रामा म क्रमस: म र मेरी बालसखाको अतितका पानाहरु पल्टाउदै बगिरहेकी छु। बिराटनगरको त्यो अ�. . .
एक वर्ष अघि आजकै दिन अर्थात १४ जेठमा दुई जना साथीहरु (दशरथ साह र मुस्कान कटुवाल)लाई पहिलो पटक ब्लड डोनेसन गराई सुरु गरिएको अभियानलाई आजकै दिन ‘युथ फर ब्लड’ नाम पनि दिइएको थियो । त्यस दिन दशरथ साहको डोनेसन गराइसके पछि अफिस पुगेर फेसबुकमा ग्रुप निर्माण गरेर अभियानलाई स्थापित गरिएको हो । फेसबुकबाट ग्रु�. . .
विराटनगर १२ र्वैसाख । ७ वैसाखमा कोशी अञ्चल अस्पताल तर्फ जादैगर्दा पम्फा धतानीलाई दलालले विराटनगर ंरंगेलीरोडमा रहेको पिके शर्मा नामको ठग डाक्टरकोमा लग्यो । झापाको मेची नपा २ धुलावारी घरभएकी उनी शरिरको छालाको उपचारमा समस्या देखिएपछि उनी उपचार गराउन विराटनगर आएकी थिइृन । तर दलाले गर्दा विर�. . .
खोलामा पाईने ढुङ्गालाई धेरैले खासै महत्व नदेलान् तर विराटनगर ११ हाटखोलाका अजय शर्र्माको लागि भने ढुङ्गा नै बाच्ने आधार भएको छ । हरेक दिन हाटखोलाको डिलमा बसेर ढुङ्गा कुट्दै जाँतो–सिलौटा बनाएर गुजारा गर्नु ३७ वर्षीय शर्माको दैनिकी हो । ढुंगामा खेलेर शर्माको एक्लो जीवनमात्र होइन छोराछोरी पढाउने खर्. . .
विराटनगरको नामाकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने महाभारतकालिन विराट राजाको दरबारलाई पुन निर्माण गरिने तयारी भइरहेको छ । । विराटनगर उपमहानगरपालिकाबाट दक्षिण पर्ने गाविस बुधनगरको वडा नम्बर ५ भेडियारीमा अधिकाँश भाग रहेको विराट राजाको दरबार लामो समय देखि वेवास्ताको सिकार भएको थियो । वि.सं २०२६ सालमा य. . .
मौसम चिसिदै जादा सिङगो मुसहर बस्तीलाई एउटा समस्याले पिरोल्न थाल्छ । केहिदीनयता चलेको चिसो हावा र बाक्लो हुस्सु संगै पश्चिमबाट चिसो सिरेटो आउदा मुसहर बस्तीको जिवन थप कष्टकर हुन थालेको छ । विराटनगर ७ रामपुर स्थीत एउटा बस्तीमा मुसहरसामुदायका मानिसहरु चिसो सिरेटो छल्नका लागि घुर तापेर रात काट्ने गरेका. . .
‘५० केजिको कम्प्युटर कुन हो ?’ एक दुई अनि तिन गर्दै हल भित्र पस्ने वित्तिकै प्राय जसो व्यक्तिहरु सोध्ने गर्छन अनि सहजीकरणका लागि बसेका स्वयमसेवकहरु हलको एक छेउमा राखिएको कम्प्युटर संग्रहालयमा रहेको ठुलो काठको भाँडो जस्तो वस्तु देखाउदै बोल्छन् ‘यो अमेरिकाको वाङ्ग ल्याब्रोटेरिजले करिब ४० वर्ष अघ. . .
मेहनत गरे पैसा कमाउन ऋण काडेर विदेश गइरहनु पर्दैन भन्ने बलियो उदाहरण बनेका छन् मोरङ बवियाविर्ता–३ का जनक कार्की । मेहनत र कामप्रति लगनशीलता भए घरमै बसीबसी पनि राम्रो आम्दानी गर्न सकिने भएपछि उनले एकिकृत कृषी फर्म सञ्चालन गरी वार्षीक रुपमा मनग्गे आम्दानी गरेका छन् । उनि जिल्ला भरीका बहुमुखी प्रतिभ�. . .
हामीकहा स्थापित शैक्षिक प्रणालीमा मुल्यांकनको मापक आधार तिन घण्टे परिक्षा प्रणाली रहदै आएको छ । बिश्व शिक्षा प्रणालीको आदिकालदेखि चलनचल्तीमा रहेको यो प्रणाली आज कतिपय राष्ट्रहरुमा समय सापेक्ष नभएको अनि बर्तमान परिपेक्षमा असान्दर्भिक भन्दै वैकल्पिक मापन प्रणाली प्रयोगमा ल्याइएको छ । नेपालको स�. . .
आई लभ यू ! मुआ !! एउटी समकक्षी किशोरीको इनबक्स खोतल्दा भेटाएको म्यासेज हो यो । उनका अभिभावकसँग पनि राम्रो चिनापर्ची भएकैले होला शुरुमा त मोवाइल झट्ट खोसीन् तर बिस्तारै भने मज्जैले खुल्दै गईन् । भर्खर प्लसटुको अध्ययनको क्रममा रहेकी उनको दैनिकी यहि/यस्तै म्यासेजबाट शुरु हुन्छ रे! दिनभरिमा त कति हो . . .
‘कतिमा पढ्छौ ?’ उसले टाउको हल्लाउदै नपढ्ने बतायो । हेर्दा ९ देखि १० वर्षको बालक करण ऋषिदेवले त्यसो भनि रहदा विराटनगर–१६ स्थित बखरी माविको छेउमै रहेको ऋषिदेव वस्तीमा केहि स्टेशनरी सामाग्री सहयोग गर्न पुगेका युवाहरु छक्क परे । त्यसरी पुग्ने युवाहरु मध्ये प्रायले सानै उमेर देखि पढ्न गएको अनुभव बट. . .
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले गरिबी निवारणका लागि सामाजिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरेपछि विराटनगरका महिलाहरुको जीवन स्तरमा सुधार आएको छ । उद्योगले दिएको अगरबती, बुटिक, सिलाई कटाई र मैनबत्ती बनाउने आधारभुत तालिममा सिकेको शिपलाई व्यवहारमा उतारेपछि विराटनगरका महिलाहरुको आय आर्जन ग�. . .