व्यापार

सेटिङमा खुसुक्क भित्रन्छ, विराटनगरमा हर्षबढाँईका लागि पड्कन्छ पटका

विराटनगर । तिहार भित्रिएपछि जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट ग¥यो । विभिन्न मितिमा बरामद गरेको बारुदजन्य विष्फोटक पटका प्रहरीले नष्ट गरेर शहरमा यसलाई पट्काउन निषेध गरेको सन्देश दिन खोजेको थियो । तर, तिहारभर विराटनगरमा पटका पड्कन भने कम भएन । प्रहरीले विभिन्न समयम�. . .


सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोल�. . .


रघुपति जुट मिल्स परिसरमा अध्यक्ष ओलीद्वारा बृक्षारोपण

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रघुपति जुट मिल्स लि. परीसरमा बृक्षारोपण गर्नु भएको छ । स्थापनाको ७५ वर्ष पुगेको अवसरमा मिल्सले हिरक जयन्ती मनाउँदै आएको छ । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई हालसम्म संचालनमा रघुपति जुट मिल्स लि. आयोजना गरेको बृक्षारोपण कार्. . .


तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु ९२ हजार ५००

तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य �. . .


सुनको मूल्य प्रतितोला ९१ हजार

काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ५०० रहेक. . .


विराटनगर कन्चनबारीमा १५ करोड लगानीमा खुल्यो नयाँ न्यूरो अस्पताल

विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्य�. . .


सुन तोलाको ९२ हजार रुपियाँ

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार. . .


विराटनगरको पुरानो गुद्री खाली गराउन महानगरको सूचना

विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री इ–प्लटलाई खाली गराउने भएको छ । विराटनगर–९ मा रहेको पुरानो गुद्रीलाई हटाएर अन्तराष्ट्रियस्तरको नयाँ व्यापारीक भवन निर्माण गर्नका लागि त्यहाँका घर तथा हटाउने भएको हो । विराटनगर महानगरपालिका र प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरणबीच पुरानो गुद्रीम�. . .


सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेका�. . .


तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो । प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५�. . .


औद्योगिक करिडोरमा बाढीले साढे दुई अर्ब बराबरको क्षति

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्तिक पहिलो साता वर्षापछिको बाढीले दुई अर्ब ४७ करोड १८ लाख ९८ हजार बराबरको क्षति गरेको छ । उद्योग संगठन मोरङले सार्वजानिक गरेको औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याकंन प्रतिवेदन अनुसार करिडोरका ४१ उद्योग बाढीको चपेटामा परेका हुन् । बाढीबाट प्रभा�. . .


पानीको स्रोत सुक्दै जाँदा जुट धुन समस्या

विराटनगर । स्रोत सुक्दै गएपछि जुट बाली लगाउने किसानलाई रेसा छुट्याउन पानीको अभाव हुन थालेको छ । पूर्वी तराईका जिल्लामा गरिने नगदे बाली जुटको खेति पानीको स्रोत सुक्न थालेसँगै थप संकटमा पर्ने चिन्ता बढेको हो । मोरङ, सुनसरी, झापा, उदयपुर, सप्तरी र सिराहामा गरिने जुट बाली पाकेपछि रेसा छुट्याउन प्रशस्त जमे�. . .