काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.५००ले बढेर रु.९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९२ हजार २०० कायम भएको छ । जसको म�. . .
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव च�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल/मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपालको पेट्रोलियम इतिहासमा २०७० सालमा डिजेल तथा प�. . .
विराटनगर । भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आइसिपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशिघ्र पहल बढाउन सरकारसँग माग . . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९२ हजार दुई सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९१ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय कायम भएको छ । जसको म�. . .
रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चोकबाट चाँदीको गरगहना सहित एक महिलालाई पक्राउ गरिएको छ । दक्षिण बाट उतरतर्फ आउदै गरेको सिटी सफारीमा गहना लिएर आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो । को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी डाईनियाँले गहना फेला पारेपछि म�. . .
विराटनगर । किसानले उत्पादन गरेको उखुको मूल्य बढेको भन्दै उद्योगीले चिनीको मूल्य बढाएका छन् । उखुको मूल्य गतवर्षको ५४४ रुपिँया ३३ पैसाबाट ५९९ रुपिँया चालु सिजनका लागि पुगेपछि चिनीको मूल्य ७६ रुपिँयाबाट ८६ रुपिँया प्रतिकेजीसम्म बृद्धि गरिएको हो । उद्योगीले एक क्विन्टल उखुबाट ९ किलो चिनी उत्पादन गर्�. . .
विराटनगर । भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय . . .
विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगर १२ मा रहेको बन्जरा एग्रोले वार्षिक १० लाख र विदेश जाने आउने २ वटा टिकट दिएर ब्राण्ड एम्बेस्डर बनाएको छ । बञ्जरा एग्रो प्रा.लि.को कार्यालयमै सोमबार आयोजित एक कार्यक्रमबीच जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन प्रिन्स दाहाल र एग्रोको तर्फबाट स. . .
विराटनगर । मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ लाई एम्बुलेन्स प्रदान गरेको छ । दधौलीको ककुरठाकुर भन्ने स्थानका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा आज प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त�. . .
चितवन । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्रतिलिटर रु. १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरु�. . .
विराटनगर । उद्योग संगठन मोरङले प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ । सरकार र नीजि क्षेत्रको सहभागितामा आगामी फागुन १३ र १४ गते ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ विषयमा प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गरिने भएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बाह्रखरी मिडि. . .