व्यापार

विराटनगरमा प्रहरीको नाममा रकम माग गर्ने पक्राउ

विराटनगर । विराटनगरको सीमा क्षेत्रमा सादा पोशाकको प्रहरी भन्दै स्थानीय व्यापारीसँग रकम माग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ दक्षिण गेट क्षेत्रमा आफू प्रहरी भएको भन्दै रकम मागेको आरोपमा प्रहरीले विराटनगर–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङलाई पक्राउ गरेको हो । मोरङ प्रहरीमा प्रह. . .


सुन प्रतितोला रु ९२ हजार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम �. . .


विराटनगर–बथनाहा रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न हुने

विराटनगर । भारतको बथनाहदेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न गर्ने गरि अगाडी बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको ७ किलोमिटर दुरी बाहेकको काम समेत ७० प्रतिशत सम्पन्न भएको हो । भारतको रेल–वे स्टेशन बथनाहादेखि आईसीपी इण्डिन कस्टमसम्म ५ किलोमिटर दुरीमा निर्माणको. . .


कच्चा तेलको मूल्य घट्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्र�. . .


विराटनगर आँखा अस्पताललाई तीनलाख जरिवाना : एक हजार दुईसयकोे लेन्स दुई हजार छ सयमा बिक्री

विराटनगर । बजार मूल्य भन्दा शतप्रतिशत महंगोमा चस्मा बिक्री गरेर सेवाग्राही ठगी गर्ने विराटनगर आँखा अस्पताललाई तीनलाख रुपिँया जरिवाना गरिएको छ । सेवाग्राहीलाई एकहजार २०० बजार मूल्य पर्ने चस्माको लेन्स २ हजार ६०० मा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरि�. . .


मौद्रिक नीतिको समिक्षा सम्बन्धमा उद्योग संगठन मोरङको ५ बुँदे सुझाव

विराटनगर । मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकको प्रथम समीक्षा सम्बन्धमा उद्योग संगठन मोरङले आफ्नो ५ बुँदे सुझाव सार्वजनिक गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको अवस्थामा राष्ट्र बैंकको समीक्षा आशलाग्दो देखिएको भन्दै उद्योग संगठनले आईतबार एक प्रेस व�. . .


सुनको मूल्य प्रतितोला रु ९२ हजार १००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजक�. . .


तोलामा रु २०० ले बढ्यो सुन

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मू. . .


किबी खेतीबाट मनग्य आम्दानी

बनेपा । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको स्याहार सम्भार गर्ने काम बुद्ध स्याङतान परिवारले गर्दै आउनुभएको छ । काभ्रेपला. . .


सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । य�. . .


पहिलो चौमासिकमा विराटनगर भन्सारको लक्ष्यभन्दा ९ प्रतिशत कम राजश्व

विराटनगर । विराटनगर भन्सार कार्यालयले पहिलो चौमासिक अवधिमा लक्ष्यको ९१.३३ प्रतिशत मात्रै राजश्व महसुल संकलन गरेको छ । भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार १५ अर्ब ९५ करोड ७० लाखको लक्ष्यमा १४ अर्ब ५७ करोड २३ लाख संकलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ ७ अर्ब ८५ क�. . .


नेपाली उत्पादन ७८ देशमा निर्यात

वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल रु ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ । यस नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ । वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्म कूल रु ३९ अर�. . .