व्यापार

विराटनगर दरैया क्षेत्रबाट एकलाख ६५ हजार मूल्य बराबरको सामान बरामद

विराटनगर । विराटनगर–१६ दरैया क्षेत्रबाट भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको एकलाख ६५ हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा सुरक्षा पोष्ट दरैयाले भाडावर्तन र लत्ताकपडा बरामद गरेको हो । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा काँचको थाल ११० थान, पित्तलको भाँडा ६ �. . .


‘विदेशमाजस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ’

गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लाग्नुभएको छ । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थाल्नुभएको हो । गाउँका युवाको लहैलहैमा जापान पुगेका उहाँ अहिले पस�. . .


बीरगञ्जबाट तेस्राे मुलुकमा हुने निर्यातमा १८६ प्रतिशतले वृद्धि

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुक�. . .


जीवन विकासले ३०० शैयाको बहु–बिशिष्टिकृत अस्पताल सञ्चालन गर्ने, कटहरीमा शिलान्यास

विराटनगर । गैह्र नाफामुलक संस्था जीवन विकास समाजले मोरङ कटहरीमा ३०० शैयाको बहु–बिशिष्टिकृत सुविधासम्म अस्पताल सञ्चालनमा ल्याउने भएको छ । गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई लक्षित गर्दै समाजले कटहरी–२ हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालन गर्ने भए�. . .


विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी चालकलाई मेघाको क्यूआर कोड

विराटनगर । विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रर्वद्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै सेवा �. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९०० ले घटेर रु.९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९३ हजार रहेको छ । जसको मूल्�. . .


स्याङ्जाको एउटै गाउँबाट एक करोड रुपियाँ बढीको सुन्तला बिक्री

वालिङ । यहाँको एउटै गाउँबाट यस पटक एक करोड रुपियाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौंसा गाउँका किसानले यस पटक सुन्तला बिक्रीबाट एक करोड २५ लाख रुपियाँभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य �. . .


सुनको मूल्य बढ्यो : चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले बढेर रु.९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ९०० कायम भएको छ । त्यसको मूल. . .


सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट । बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पु¥याउनुभयो । सुन्तला टिपेर पोखरा पु¥याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु.चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा पर. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.५०० ले उकालो लागेर रु.९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ५०० कायम भएको छ । जसक�. . .


आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु.चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीक�. . .


आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ �. . .