व्यापार

सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु.एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु.दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रत�. . .


विराटनगरमा शुक्रबारदेखि ‘सानदार मो:मो’ सञ्चालनमा आउने

विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा शुक्रबारदेखि ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ । शुक्रबार विराटनगरस्थित कोशी अस्पताल अगाडि उक्त मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजको आउटलेट पहिलो विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करिब �. . .


जुट बालीका तीन प्रकारका नयाँ बीउ सिफारिस

विराटनगर । पूर्वी तराईको नगदे बाली जुटको २० वर्षपछि नयाँ जातको बीउ उत्पादन गरिएको छ । जुट अनुसन्धान केन्द्र इटहरीले जेआरओ–५२४ जातको जुट परीक्षणबाट नयाँ इटहरी–४, इटहरी–६ र इटहरी–८ जातको बीउ सिफारिस गर्ने तयारी सुरु गरेको हो । जुट अनुसन्धान केन्द्र इटहरीका कार्यक्रम संयोजक तिर्थ रिजालले बी गुणस्तर न�. . .


विराटनगरमा फागुन २३ गते महिला उद्यमीका उत्पादनको प्रदर्शन

विराटनगर । विराटनगरमा ११२ औं श्रमिक महिला दिवसको अवसर पारेर आगामी फागुन २३ गते महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा यस्ता उत्पादनको प्रदर्शनी गर्ने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र महिला उद्यम समितिले श. . .


विराटनगरमा चैत १८–२७ विराट एक्स्पो, कोलकाताबाट झिकाईदैं ‘एसीडोम’

विराटनगर । विराटनगरमा आगामी चैत १८ गतेदेखि २७ गतेसम्म नौदिन विराट ट्रेड एक्स्पो–२०७८ लगाइने भएको छ । मोरङ व्यापार संघको नेतृत्वमा चारवर्षपछि विराटनगरमा कृषि–उद्योग तथा व्यापार मेला आयोजना गरिने भएको हो । यस पटकको एक्स्पोस्थलमा वातानुकुलित स्टल समेत रहने छन् । व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुप�. . .


नेपाल मुद्रण उद्योग महासंघ प्रदेश अध्यक्षमा लवकुमार घिमिरे

विराटनगर । नेपाल मुद्रण उद्योग महासंघ प्रदेश १ को नवनिर्वाचित समिति अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । विराटनगरमा शनिबार सम्पन्न अधिवेशनले लवकुमार घिमिरेको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्ष हरीप्रसाद तिम्सिना, सचिव शम्भुप्रसाद पोखरेल, सह–सचिव रोहित�. . .


मुद्रण उद्योगीको गुनासो : संघीयता आयो छपाई अझै काठमाण्डौं केन्द्रीत

विराटनगर । छपाईमा संघीयता कार्यन्वयन नहुँदा त्यसको मार मुद्रण उद्योगीहरुले खेप्नु परेको गुनासो गरिएको छ । प्रदेश १ का मुद्रण व्यवसायीहरुले प्रादेशिक र स्थानीय तहको संरचना बनेपनि छपाईको काम अझै काठमाण्डौं केन्द्रीकृत रहेको गुनासो गरेका हुन् । प्रदेश १ मा सञ्चालित ४०० मुद्रण उद्योग सञ्चालित छन् । य�. . .


चियाका पारखीहरुका लागि विराटनगरको ‘चाय सुट्टा बार’ : जहाँ पाईन्छ २२ प्रकारको चिया

विराटनगर । चियाका पारखीहरुका लागि मोरङको विराटनगरमा ‘चाय सुट्टा बार’ सञ्चालनमा आएको छ । मङ्गलबार महाशिवरात्रीको अवसर पारेर नेपालमै पहिलोपटक विराटनगरमा विश्वप्रसिद्ध भारतीय फ्रेन्चाईजको आउटलेट सञ्चालनमा आएको हो । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रिबन काटेर बारको उद्घाटन गर�. . .


नेटवर्किङ व्यावसाय गर्ने ओरिएन्सको ठगीधन्दा : विदेश भ्रमणको सपना देखाएर उपभोक्ता ठग्दै

विराटनगर । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यावसायमा संलग्न रही डाइरेक्ट सेलिङ कम्पनीको पहिचान बनाएको ग्लोबल ओरिएन्सबाट पछिल्लो समय उपभोक्ताहरु ठगिदै गएको पाईएकोे छ । सरकारले कानुनी व्यवस्था गरेरै घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई अनुमति दिएपछि विभिन्न आर्थिक प्रलोभनमा परी ‘ग्लोबल ओरिएन्स न�. . .


सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेर ९८ हजार दुई सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सिात सय तोकिएको छ । जसको. . .


मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ

विराटनगर । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४ औँ साधारण सभाले संजयकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । शनिबार विराटनगरमा सम्पन्न साधारणसभापछि नयाँ कार्यसमिति गठन भएको हो । एशोसिएसनका अध्यक्ष शुभाष आचार्यको अध्यक्षतामा आयोजित साधारणसभामा प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष ध्रुवबहादु�. . .


बिराट व्यापार संघको अध्यक्षमा नरेश खत्री

विराटनगर । विराट व्यापार संघको ११ औँ साधरणसभा शनिबार सम्पन्न भएको छ। साधरणसभाले अध्यक्षमा नरेश खत्रीलाई निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष सुजन थापाले वार्षिक प्रतिवेदन पेश गर्दै नवनिर्वाचित कार्यसमिति लाई नेतृत्व समेत हस्तानत्रण गरेका छन्। नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा नरेश खत्री, उप�. . .