निर्वाचन

काठमाडौंकाे मेयरमा बालेनकाे अग्रता

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । महानगरको अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८ सय ९३ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३ हजार ६ स. . .


विराटनगर- १६ मा कांग्रेसका भुजेल विजयी

विराटनगर । विराटनगर १६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी भएका छन् । उनले ७ सय ५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । भुजेलका निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनले ६ सय ८५ मत प्राप्त गरेका छन् । विराटनगर-१७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर-१९ मा एमालेका. . .


संखुवासभाको सिलिचोङमा कांग्रेसका राई विजयी

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै देविता राई विजयी भइन् । राईले २ �. . .


विराटनगरमा मतगणनास्थल बढाइयो, अब ९ स्थानबाट गणना हुने

विराटनगर । विराटनगर महानगरपालिकाको मत परिणाम घोषणामा ढिलाई भएपछि थप ३ केन्द्रबाट मतगणनाको तयारी सुरु गरिएको छ । मतगणना कार्यलाई तीव्रता प्रदान गर्न ३ वटा नयाँ केन्द्र स्थापना गरि मत गणनाको तयारी थालिएको हो । विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा यसअघि ६ वटा कोठाबाट मतगणना भईरहेको थियो । तर, मत �. . .


बुढीगंगाको अध्यक्षमा बलभद्र र उपाध्यक्षमा अमृताको अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले ४ हजार १ सय ७ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले ३ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार�. . .


धनुषाको सात वडामा कांग्रेस विजयी

जनकपुर । धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला. . .


मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

मकवानपुर । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उप�. . .


तनहुँका २४ वडाको नतिजा सार्वजनिक

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र) ले तीन वडामा विजय हासिल गरेको छ । भिमाद–१ मा काँग्रेसका आले व. . .


ताप्लेजुङको फक्ताङलुङमा माओवादीका राजन लिम्बू निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू २६६० मतका साथ निर्वाचित भएका छन्।उनले नेकपा एमालेका सरोज लिम्बूलाई पराजित गरेका हुन्। लिम्बूले २३१२ मत प्राप्त गरेका छन्। फक्ताङलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए। उपाध्यक्ष�. . .


विराटनगर–१७ मा जसपाका समिम कमर पुनः निर्वाचित

बिराटनगर । विराटनगर–१७ मा जसपाका समिम कमर १४५० मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका अस्लम आलम भन्दा ५०५ मत बढी ल्याएका छन् । अस्लमले ९४५ मत मात्रै पाएका छन् । अस्लम यस अगाडी विराटनगर १५ का वडा अध्यक्ष थिए । वडा परिवर्तन गरेर उनी १७ मा वडा अध्यक्ष उठेका थिए । नेकपा ए�. . .


विराटनगरमा कोइराला र कार्कीको निरन्तर अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । सोमबार बिहानसम्म कोइरालाले ४५३१ मतसहित अग्रता कायम गरिरहेका छन् । उनलाई पछ्याईरहेका एमालेका थापाले ३३१५ मत ल्याएका छन् । स्वतन्त्रका उमेदवार उमेश यादवले १३६९ मत पाएका �. . .


धनकुटाको साँगुरीगढीमा काँग्रेस र चौबिसेमा एमाले विजयी

धनकुटा । धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेस र चौबिसेमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र रुम्दाली ५ हजार ३९९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे । साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा ए. . .