सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ। वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हँसिया हथौँडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो। बराहक्षेत्रमा ग�. . .
खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा काँग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प�. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४�. . .
विराटनगर । चर्चित हास्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्य पदमा विजयी भएका छन् । तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् । एक तस्वीर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आफू वडा सदस्यमा विजयी भएको भण्डारीले जानकार. . .
विराटनगर । प्रदेश नंं. १ को मोरङमा पछिल्लो २४ घण्टाको अवधिमा वडाध्यक्ष सहित ६५ जना जनप्रतिनिधी निर्वाचित भएका छन् । स्थानीय तहको जनप्रतिनिधी निर्वाचित गर्न शुक्रबार भएको मतदान प्रक्रियाबाट सदर मत प्राप्त गरि मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना निर्वाचित भएका हुन् । वडाध्यक्षमा सबैभन्दा बढी नेपाली कां�. . .
विराटनगर । सुनसरी जिल्लामा एमालेका ३ जना वडाध्यक्ष विजयी भएका छन् । धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन् । राईले ७ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६ सय २७ मत प्राप्त गरेका छन् । यसैगरी, दुहवी नगरपालिक�. . .
विराटनगर । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा मेयरमा २६.५७ प्रतिशत मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार मेयर पदमा ८१८ मत बदर भएको हो । भने उपमेयरमा १६४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । महानगरमा दलहरुले गठब�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले १६ सय २२ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले १४ सय ४९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इश्वरी प्रसाद आचार्यले ३ सय २५ मत पाएका छन् । त्य. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकामा मतगणनाको रिपोर्टिङमा खटिएका पत्रकार रवीन्द्र बरालमाथि काँग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । रंगेली नगरपालिकाको मतगणना स्थलमा रहेका बराललाई बाहिर निस्कँदै गर्दा हिजो राती ११ः३० मा कुटपिट भएको हो । नेपाली कांग्रेस र जनमत पार्टीका कार्यकर्ताले समाचारको व. . .
गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाउनुभएको �. . .
विराटनगर । मोरङको कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा वडाध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी-१ म�. . .
धनकुटा । धनकुटाको चौविसे गाउँपापलिका २ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको निधन भएको छ। यस अगाडी पनि वडा सदस्य रहेका उनी पुनः विजयी भएका छन् । तर, त्यसको नतिजा सुन्न पाउँदै मृत्यु भएको छ । मधुमेह र उच्चरक्तचापका विरामी मगरको मष्तिष्कघातका कारण शनिबार राति निधन भएको हो। अघिल�. . .