विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले २ हजार ९ सय ४० र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आच�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका शशिकान्त चौधरी ११ मतान्तरले विजयी भएका छन् । उनले ८ सय १९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर बरालले ८ सय ८ �. . .
विराटनगर । बुढीगंगा गाउँपालिका-७ मा नेकपा एमालेकाे प्यानेल नै विजयी भएका छन् । एमालेका वडाध्यक्ष पदका उम्मेदवार पंकज चाैधरी थारुले १२ सय १० मत पाएर विजयी भएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकाे उम्मेदवार मुरारी लाल विश्वास थारु ११ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै,महिला सदस्य�. . .
विराटनगर । मोरङको १७ स्थानीय तहमध्येबाट २० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । २० मध्ये नेकपा एमाले १०, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रका २ उम्मेदवारले जितेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका–७ मा एमालेका पंकज चौधरीले १२१० मत ल्याएर विजयी भएका छन् । निकटतमप्रतिद्वन्दी काँग्रेसका मुरारील. . .
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का असिम राई विजयी भएका छन् । माओवादी केन्द्रका राई ४०४९ मतका साथ निर्वाचित हुँदा नेपाली काँग्रेसका बीरबहादुर राईले ३५११ मत र नेकपा एमालेका आङबाबु राईले १६०१ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि मा�. . .
हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको ह�. . .
काठमाडौं । मतगणना कार्यमा ढिलाई भएको नागरिकस्तरबाट गुनासो भइरहेका बेला सो कार्यलाई अझ व्यवस्थित बनाई तोकिएको अवधिभित्र सम्पन्न गर्न गराउन निर्वाचन आयोगले सरोकारवालासँग आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । “स. . .
दमक । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक विजयी हासिल गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा हल्दिबारी-१ मा वडाध्यक्षसहित पुरै प्यानल राप्रपाले नै जितेको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवी. . .
बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ । उहाँले दुई हजार ७७४ मत प्राप्त गर्नुभएको हो । उहाँको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहनुभएको छ । जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गर्�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ को नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सोमराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १०४३ र एमालेका उम्मेदवार राजन घिमिरेले ७९३ मत प्राप्त गरेका छन् । बुढीगंगा वडा नम्बर १ मा ४३३३ जना मतदाता मध्ये ३२२९ खसेको मत छ ।. . .
तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका यादवबहादुर खापुङ २ हजार ५५ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी कांग्रेसका धनकुमार लिम्बुले २ हजार २१ मत प्राप्त गरेका थिए । ६ वटा वडामध्ये एमालेले चा�. . .
विराटनगर । उम्मेदवारहरुले आम मतदातालाई उचित मतदाता शिक्षा प्रदान गर्न नसक्दा मोरङको विराटनगरमा हालसम्म २ हजार बढी मत प्रयोगविहीन भएको छ । हालसम्म प्राप्त नतिजा अनुसार मतदाताले उम्मेदवार नै नभएको पदमा झुक्किएर मतदान गर्दा २ हजार ४३३ मत प्रयोगविहीन भएको हो । यसले २०७४ सालको स्थानीय निर्वाचनको तुलना�. . .