विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का देबेन्द्र प्रसाद दाहाले ३५२ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ८७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्�. . .
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)ले अग्रता लिएको छ । केहीबेर अगाडि नौवटा वडाकोे मतगणना सम्पन्न हुँदा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले छ हजार ९८६ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका निकट. . .
विराटनगर । पत्रकारिता छाडेर राजनीतिमा सक्रिय भएका प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा विजयी भएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन् । उनले २ हजार ८ सय १९ मत प्राप्त गरी नेकपा माओवादी �. . .
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबुले सात हजार २ सय १७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ८३ मत पाउनुभएको छ । . . .
स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले पाँच हजार १७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका पौड�. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले १०८९९ पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले ५८४१ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठल. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले अग्रता कायम राखेका छन् । उनले ५ हजार २ सय १५ र एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ४ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आ. . .
विराटनगर । तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व विजयी भएका छन् । ६ वटा स्थानीय तहमध्ये चार वटामा पुरानै नेतृत्व दोहोरिएका हुन् । लालिगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १ सय ३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बू ३ हजार ३ सय ४४ मत प्राप्त गरेर पराजि�. . .
विराटनगर । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकाका उम्मेदवार ४३ वर्षिय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाम अनुसार राईले अध्यक्षमा ८ हजार २ सय ५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६ सय २६ मत ल्याएर विजयी भएका हुन् । �. . .
संखुवासभाको भोटखोला गाउँपालिकामा गठबन्धनलाई पराजीत गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । पालिकाको अध्यक्षमा एमालेका वाङ छेदर लामा १ हजार ८०३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका भुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त ग�. . .
निर्वाचनको समयमा अनेकौं मिथ्या समाचारहरु फैलने गरेका छन् । यस्तै एक खबर सोमबार देखि नेपाली सामाजिक संजाल वृतमा फैलिएको छ । उक्त मिथ्या समाचार अनुसार विराटनगरमा उम्मेदवार नै नभएको चुनाव चिन्ह लौरोमा २ हजार ४ सय ३३ मत खसेको छ भनेर सामाजिक संजालमा खबर फैलिएको थियो । पुर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबु�. . .
विराटनगर । विराटनगर महानरपालिकाको मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्ला निराला कार्कीको निरन्तर अग्रता कायम छ । जारी मतगणना अन्तर्गत २२ हजार ५९५ गणना हुँदा काँग्रेसका कोइरालाले ७ हजार १२५ मत पाएका छन् । नेकपा एमालेका सागर थापाले ५ हजार ४०६ मत ल्याएका छन्। कोइराला १ हजार ७१९ मतले �. . .