विराटनगर २२ पुस । चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको सेमिफाइनलमा ३० जना छनौट भएका छन् । विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा शनिबार सम्पन्न भएको क्वाटरफाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगीहरु समेमिफाइलनमा छनौट भएका हुन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी �. . .
चलचित्र ‘मिस्टर भर्जिन’ निर्माणको घोषणा गरिएको छ । चलचित्रमा गौरव पहाडी र नायिका मरिष्का पोखरेल मुख्य भूमिकामा देखिनेछन् । निर्देशक विशारद बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्रले तीन युवाको यौन मनोविज्ञानको विषय उठान गर्नेछ । चलचित्रमा गौरव र मरिष्कासँगै भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बर. . .
बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको मेगा जाजुको "मर्दको भी दर्द होता हे " भन्ने भिडियो अहिले भारतमा भाइरल भइरहेको छ । हिन्दि र अंग्रेजी भाषामा रेकर्ड गराइएको उक्त भिडियो अहिले भारतमा राम्रो भियु भइरहेको छ । १४ हजार बढी युटुबमा भ्यु भएको उक्त भिडियो फसबुकमा पनि भाइर�. . .
फेसबुकमा ‘छक्का पञ्जा’ समूहको सामूहिक आक्रमणसँगै अभिनेत्री ऋचा शर्मा अचानक चर्चाको केन्द्रमा आएकी छिन् । अघिल्लो हप्ता सम्पन्न ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा ‘वुमन इन फिल्मस’ शीर्षकमा भएको छलफलमा वक्ताको रुपमा सहभागी ऋचाले ‘छक्का पञ्जा ’का केही दृश्य आफूलाई अस्वाभाविक लागेको बताए�. . .
मंंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोरे’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता दिलिप रायमाझी यही चलचित्रबाट अभिनयमा फर्किएका छन् । https://youtu.be/OQEVV0sF5sU रमेशकुमार राईको निर्देशित चलचित्रमा दिलिपका साथै अनु शाह राकेशकुमार राई, डा.गुन्नु घर्ति लगायतका कलाकारको अभिनय छ ।. . .
ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको ‘स्कुल प्रिन्सेस २०१७’ को फिनाले भब्य रुपमा शनिबार हुने भएको छ ।स्कुल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेस्यका पहिलो पटक विराटनगरमा बौद्धिकताका सहितको सौन्दर. . .
बिराटनगरको सिटी सिनेमामा चलिरहेको "रानी" चलचित्रका कलाकार आज बिहान बिराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज पुगेका छन् । चलचित्रकी नायिका मलिना जोशी , सारुक ताम्राकार लगायतका कलाकार मेरिल्याण्ड कलेज पुगेका हुन् । उनीहरुले बिद्यार्थीमाझ आफ्नो चलचित्र राम्रो बनेको हुदा हेरिदन आग्रह गरेका थिए ।. . .
काठमाडौं । अभिनेत्री निता ढुंगानाले ‘सनफ्रान्सिस्को चलचित्र महोत्सव’ को उत्कृष्ठ अभिनेतृको पुस्कार जितेकी छन् । अमेरिकाको सनफ्रान्सिस्को सहरमा आयोजित ‘सनफ्रान्सिस्को चलचित्र महोत्सव’ सहभागी निताद्वारा अभिनित चलचित्र ‘पञ्चायत’ बाट उनले उत्कृष्ठ अभिनेतृको पुरस्कार जितेकी हुन् । ‘पञ्चायत’ विद�. . .
बिराटनगरमा गत कार्तिक ९ गते “म्युजिकल फेस्ट २०७४” कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा कार्यक्रम आयोजना भएको थियो। चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक संदेश सुबेदी , उर्जा ब्याण्ड र स्मृति ब्याण्डको प्रस्तुति रहेको उक्त कार�. . .
ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रा.लिले आयोजना गरेको ‘स्कूल प्रिन्सेस २०१७’ को फाइनलमा १८ जना पुगेका छन् ।मोरङको विभिन्न सहरमा भएको अडिसनबाट फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा पुगेका हुन् । विराटनगरमा भब्य रुपमा आउँदो कार्तिक १८ गते हुने फाइनल गर्ने तया�. . .
बिराटनगर कार्तिक ७ , बिराटनगरमा कार्तिक ९ गते हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा पुगेको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । “म्युजिकल फेस्ट २०७४” मा चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक संदेश सुबेदी , उर्जा ब्याण्ड . . .
कात्तिक ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले ‘ऐश्वर्य’ लाई पीजी सर्टिफिकेट दिएको हो । पीजी सर्टिफिकेट पाएसँगै अब यो चलचित्र १६ वर्ष उमेर मुनीकाले चलचित्र हेर्न अभिभावक लिएर जानु पर्नेछ । २ घण्टा १५ मिनेट लामो चलचित्रका केही दृश्यमा सेन्सर बोर्डले कैँची चलाए�. . .