मनोरन्जन

कट्रिना कैफ बायोग्राफी लेख्न तयार , बायोग्राफी पाठकले केही महिनामा पढ्न पाउने

मुम्बई । निजी जीवनका बारेमा खुल्न नचाहने कट्रिना कैफ बायोग्राफी लेख्न तयार भएकी छिन् । केही भारतीय अनलाइनले उल्लेख गरेअनुसार अबको केही महिनामा उनको बायोग्राफी पाठकले पढ्न पाउने छन् । विगतमा कट्रिनाको केही नायकसँग नाम जोडिएको थियो । यसबारे बायोग्राफीमा पढ्न पाइने आशा पाठकले राखेका छन् । एक प्रकाशन . . .


तरकारीवाली भनेर चर्चामा आएकी कुसुम श्रेष्ठको फिल्म ‘लम्फू’ (ट्रेलर हेर्नुहोस)

कठमाडौँ । फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । तरकारीवाली भनेर चर्चामा आएकी कुसुम श्रेष्ठ लगाएतको अभिनय रहेको यो फिल्मको ट्रेलर काठमाडौँमा एक कार्यक्रमकाबिच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको हो । रिलिज गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ ।. . .


मिस नेपाल २०१८ ‘वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडाले चुमिन्

यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ यो प. . .


हेटौंडाकी श्रृङ्खला बनिन मिस नेपाल २०१८

काठमाडौँ। श्रृङ्खला खतिवडाले यस वर्षको ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको छ । काठमाडौँमा बुधबार राति सकिएको मिस नेपाल प्रतिस्पर्धामा हेटौंडाकी २२ वर्षीया खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको हो । प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम �. . .


फिल्म निर्देशक तथा कलाकार सलिम अन्सारी होटल व्यावसाय हात हाल्दै

प्रेम देवान विराटनगर २९ चैत। कुनैवेला फिल्म ईण्डष्ट्रिजमा होमिएका कलाकार फिल्म निर्देशक तथा कलाकार सलिम अंसारी पछिल्लो समय फरक व्यावसाय लागेका छन् । कलाकारीता क्षेत्रमा रामै नाम अनि दाम पनि कमाए । करिब एक दर्जन भन्दा बढी नेपाली तथा भोजपुरी फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका अन्सारीले राजनीति �. . .


पुर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्ने पुरस्कार घोषणा

विराटनगर, २८ चैत । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको बैठकले यस वर्षको टेकनाथ–शिवकुमारी अधिकारी साहित्य संस्कृति पुरस्कार वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ वि�. . .


विराटनगरका वरिष्ठ कलाकार कलाप्रेमीलाई विष्णुमीना ललितकला पुरस्कार

विराटनगर, २७ चैत । चित्रकलामा विगत पचास वर्षदेखि निरन्तर साधनारत विराटनगरका वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलाई विष्णुमीना ललितकला पुरस्कार २०७४ प्रदान गरिएको छ । एक समारोहबीच पथरीशनिश्चरेका मेयर दिलिप राईले कलाप्रेमीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गर्नुभयो । पुरस्कारको राशी दश हजार नगद त�. . .


जेलबाट निस्केपछि फ्यानलाई सलमानको भावुक सन्देश

दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । सलमानले लेखका छन्, ‘मेरा सबै पि्रयजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छु ।’   जेलबाट नि�. . .


जेठ १२ मा सलमान खान काठमाडौं आउने, धराैटीमा रिहा भएपछि लाग्याे टुंगाे

काठमाडौँ — गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाै‌ंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ . . .


सलमानकाे निर्णय गरिरहेका न्यायधिशकाे अचानक सरूवा, के हाे कारण ?

कालाे हरिण सिकार घटनाका दाेषी सलमान खानकाे जमानत याचिकामा सुनुवाइ गरिरहेका न्यायधिशकाे सरूवा भएकाे छ । शुक्रबार राजस्थान हाइ काेर्टकाे वेबसाइटमा ट्रान्सफर अर्डरकाे सुचना सम्प्रेषण गर्दै जाेधपुरकाे डिस्ट्रिक्ट तथा सेसंस न्यायधिस रविन्द्र कुमार जाेशीकेा सरूवा भएकाे हाे । उनकाे स्थानमा चन्द्र शेख. . .


ईटहरीको तालतलैयामा हुने महोत्सवमा ज्योती मगरलाई प्रतिबन्ध लगाईने

विराटनगर, २१ चैत । बैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेका महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतीले महिला हिंसाको घटनालाइ प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुती रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमाहा. . .


बुढीगंगामा मध्यरातमा ज्योती मगरको यस्तो ताल (भिडियो सहित)

विराटनगर, २१ चैत । वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न. . .