विभिन्न जातिय भाषामा आधरित चलचित्रको निर्देशन गर्दै आएका विराटनगरका निर्देशक केशव रायमाझीले चाँडै थारु भाषामा आधारित चलचित्रको निर्देशन गर्ने भएका छन् । उनले आगामी निर्देशन गर्न लागेको चलचित्र ‘छल्की’ आउँदो शनिबार विराटनगरमा एक कार्यक्रमको बिच शुभ मुहुर्त जनाएका छन् । एक दर्जन बढी थारु भाषाको चल�. . .
'कटप्पाले बाहुबलीलाइ किन मार्याे ?' २०१५ मा रिलिज भएकाे चलचित्र बाहुबली पछि याे प्रश्नकाे उत्तर जान्ने जिज्ञाशा चलचित्र हेर्ने सबैमा थियाे । एसएस राजामाैलीसहित चलचित्र निर्माण टाेलीकाे निक्कै थाेरै व्यक्तिहरू बिचमात्र लुकेकाे यस गाेप्य उत्तरबारे धेरैले अाअाफ्नै किसिमकाे अनुमान लगाएका थिए । केहि स�. . .
भूमिका पाख्रिन युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चश्मा’ बोलको गित सार्वजनिक भएको छ । हास्य कलाकार जितु नेपाल मुन्द्रेले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् । जितुले राजा राजेन्द्र पोखरेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाइ भएका कारण उनको गीतमा खेल्न तयार भएको. . .
What is the first thing that comes to your mind when you are alone? Horror movies? Then you are at the right place. I mean, who wouldn't want to be goosebumps riddled watching some of the scariest scenes alone at night, right? Therefore, we decided to pick up 8 short horror movies just for your taste. Goosebumps, palpitations and sweat guaranteed! 1) Bedfellows A phone call in the middle of the night can make you pay a lot of attention. https://youtu.be/j6flB0XvmTo 2) The little witch Everything that is creepy may not always be under the bed. This is an old story adapted into a movie. https://youtu.be/Uk9cOyhqyJA 3) Peekers You wouldn't ignore an old man asking for your help? Find out how sinister it can get! https://youtu.be/10diurwIa7Y 4) Lights out This will def. . .
बिज्ञान खड्काको आवाजमा रहेको उ बोलाउछे मलाई... बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । उक्त गीतको भिडियोलाइ लेखक तथा छायाँकार एरोन लुइँटेल स्वयमले निर्देशन गरेका छन् । गीतको भिडियोमा दिनेश , आरुष र सरोजले अभिनय गरेका छन् । गितलाइ हाइलाइट्स नेपालले सार्वजनिक गरेकाे हाे । https://youtu.be/bD1elik9KZ0. . .
बिराटनगर बैशाख २० , अहिलेका चर्चित कलाकारद्धय जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जनी घिमिरे (सुन्तली) की आमा ललितपुरको गोदावरी नगरपालिकाका लागि स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन्। धुर्मुसकी सासुआमा तथा सुन्तलीकी आमा सिता माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उम्मेदवार बनेकी हुन्।त�. . .
केहि समय यता 'नाइ मलाइ थाहा छैन..' बाेलकाे गित अनलाइनमा भाइरल भएर नेपाली सांगितिक क्षेत्र तताइ रहेकाे छ । युट्युबमा ६ लाख भन्दा धेरै पटक हेरिसकिएकाे याे गितकाे कभर भिडियाे बनाउने अन्तराष्ट्रियस्तरकाे प्रतियाेगिता नै अायाेजना भएकाे थियाे । साे प्रतियाेगिताकाे पुरस्कार वितरण कार्यक्रममा उक्त गितका गा�. . .
बिराटनगर बैशाख १५ , बिज्ञान खड्काको आवाजमा रहेको उ बोलाउछे मलाई... बोलको गितको भिडियो छायांकन सम्पन्न भएको छ । काठमान्डौमा छायांकन गरिएको उक्त गीतको भिडियो एरोन लुइँटेलले निर्देशन , छायांकन तथा गित लेखेका छन् । गीतको भिडियोमा दिनेश , आरुष र सरोजले अभिनय गरेका छन् । यस अघि पनि एरोन लुइँटेलले निर्देशन �. . .
बिराटनगर बैशाख १५ , कर्ण श्रेष्ठ को " ल्याङ ल्याङ" गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।कर्णको ल्याङ ल्याङ अघि पनि" बिन्ती" बोलको म्युजिक भिडियो सर्बजनिक भइसकेको छ । भिडियो लाई बारकोड प्रोडक्सनले निर्माण गरेको छ ।भिडियोमा विभिन्न नेवारि फिल्ममा अभिनय गर्नु हुने साक्षी मुल्मी राईलाई र स्वम श्रेष्ठलाई . . .
सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्य सहरहरूमा मल्टिप्लेक्सकाे अनुभव संगालेकाहरू त अझ स्तरीय र दुविधामुक्त रूपमा सिनेमा हेर्न इटहरी बजारसम्म पुग्ने गरेकाे समेत �. . .
विराटनगरमा रहेको हिमालय दर्शन कलेजले आयोजना गरेको ‘हिमालय ट्यालेन्ट हन्ट’ अनु वस्ती भएकी छिन् । उनले नगद १५ हजारको साथमा ट्रफी हात परिन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो उत्कृष्ट राष्ट्रिय झल्किने कविता प्रस्तुत गरेर हिमालय ट्यलेन्ट हन्टको उपाधि जितेकी हुन् । स्कूल परिसरमा सम्पन्न भएको प�. . .
लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्दि्रत चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा,. . .