मनोरन्जन

माेरङ पथरीका राज गायनमा अब्बल बन्दै, १८ वर्षमै थुप्रै ‘रियालिटी साे’ मा ब्यस्त

मानिस धनी धनले हैन मानिस धनी प्रतिभाले हुन्छ मानिस धनी कला र गलाले हुन्छ ।।। पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ, ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिच�. . .


‘लुट्न सके लुट’ विवादमा आएपछि एक युवाले लेखे यस्तो गीत

          -रन्जन सापकोटा  लेख्न सके लेख कान्छा लेख्न सके लेख । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । कति मजा आयो कान्छा पानी जहाज चढ्दा एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा । पूर्व बाट रेल चढी पश्चिम तिर गइयो । एकै दिनमा काम सकि घर पुग्ने भइयो । देख्न सके देख कान्छा देख्न सके देख, एक वर्षमै स्. . .


विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने, ईटाली देखि अफगानिस्तानसम्मका नाटक देखाईने

विराटनगर, ६ फागुन। विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । काठमाडौं बाहिर प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फागुन १५ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्न लागिएको हो । विराटनगरको आरोहण गुरुकुलको सुशीलका कोइराला नाटक घरमा एसियाका ६ देशका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । �. . .


विराटनगरमा कुटुम्बको यस्तो प्रस्तुति , मज्जाले झुमे बिराटनगरका दर्शक (तस्बिर हेर्नुहोस)

बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .


प्रियंकाले आशीषलाई ‘रोमान्टिक छु’ भनेपछि..

काठमाडौं । नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्की अभिनित गायक आशीष गौतम सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ को म्युजिक भिडियो सार्वजनिक भएको हो।  भिडियोमा नायिका कार्कीलाई भिजु पार्कीले साथ दिएका छन्। गीतमा आशीष र अञ्जु पन्तको स्वर समेटिएको छ। नृपेश उप्रेतील�. . .


धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधि भिडन्त आज, बिजेताले आठ लाख पाउने

धरान । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार हुन लागेको उपाधि भिडन्तमा आयोजक धरान फुटबल क्लब र क्यामरुनको डाफिन्स फुटबल फेमिली भिड्दै छन् । खेल दिउँसो ३ बजे धरानस्थित प्रादेशिक रंगशालामा हुँदैछ । शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा विजयी भएको क्यामरुनी क्लब र बिहीबार भएको पहिल�. . .


“बस मैया” बोलको गित दर्शक श्रोता माझ लोकप्रिय हुदै (भिडियो हेर्नुहोस)

बिराटनगर फाल्गुन ३ , बिकेन ल्वागुन र सुमन घिमिरेको स्वरमा रहेको "बस मैया" बोलको गित अहिले धेरको मुखमा झुन्डिएको गित हो । बिकेन ल्वागुन कै शब्द र संगीत रहेको उक्त गितको भिडियो पनि राम्रो बनेको हुनाले श्रोता दर्शकको मन जित्न गित सफल भएको छ । यस्तो छ भिडियो :     https://www.youtube.com/watch?feature=share&v=-rZeeUyO15Y&fbclid=IwAR1FcKGMeC2XIJsfzlMXAqpYdmBR. . .


सन्दर्भ प्रेम दिवस : सामाजिक सञ्जालमा विराटनगरका यस्ता जोडी सार्बजनिक

प्रेम देवान/विराटनगर विराटनगरमा प्रेम दिवसमा गत बर्षको जस्तो युवा जोडीको चहलपहल देखिएन । विराटनगरका एक दुई वटा रेष्टुरेष्टमा केही जोडी बाहेक खासै देखा परेनन् । तर सामाजिक संचाजलका भित्ताभरी बिवाहित जोडीले खुलरैमा मायाँ पोखे । जो कोेही बर्षौदेखि विवाह बन्धनमा बाँधिएका थिए भने कोही केही बर्ष मात्र �. . .


ओबी फेसबुक वाच : प्रेम दिवसमा कवि विवश पोखरेलका प्रेममय दुई मुक्तक

विराटनगरका कवि विवश पाेखरेलले प्रेम दिवसकाे अवसरमा  आफ्नाे आफ्ना दुई मुक्तक फेसबुकमा सार्बजिनक गरेका छन् ।  प्रेम नै प्रेमले भरिएकाे मुक्तकमा मायाँ प्रेम गुलाफ आँसु र विस्वासलाई मुक्त्तकमा उल्लेख गरिएकाे छ ।. . .


माया मुटुले गरिन्छ कि मनले? यस्तो छ वास्तविकता

काठमाडाै, १ फागुन । भ्यालेन्टाइन डेका अवसरमा हार्ट सेपको प्रयोग व्यापक रूपमा भएको पाइन्छ। बेलुनदेखि प्रेमी-प्रेमिकाले एकअर्कालाई दिने उपहार हार्ट सेपकै हुन्छ। ‘मनैदेखि कसैलाई माया गर्छु’ वा ‘मन पराउँछु’ भन्नुपर्‍याे भने हार्ट सेपकै सहारा लिने गरेको पाइन्छ। यसो गरिनुका पछाडि केही कारण छन्। आज प्�. . .


विराटनगरमा फुड फेस्टाको अन्तिम तयारी, भ्यालेटाईन डेको दिन उद्घाटन हुने

विराटनगर, २९ माघ । विराटनगरमा हरेक दिवस बिशेष कार्यक्रमहरु भईरहेका हुन्छन् । यसपटकको भ्यालेटाईन डे अर्थात प्रेम दिवसको दिनदेखि बिविध सँस्कृतिक कार्यक्रम सहितको तीन दिने जातिय पहिचान सहितको फुड फेस्टा हुने भएको हो । विराटनगरमा साँगितिक माहोलसँगै ३ दिने विभिन्न जातिय परिकारका खाना महोत्सव हुदैछ । व�. . .


आखिर किन रोए सांसद ? यस्तो छ कारण (भिडियाे रिपाेर्ट)

विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा ‘मुनामदन’ नाटक हेर्न पुगेका दर्शकको आँखामा आँशु झरेका देखियो । आरोहण गुरुकुलमा केही दिन देखि मञ्चन हूँदै गरेको नाटक हेर्न पुगेका सांसददेखि कलाकार अनि विद्यार्थीको आँखामा आँशु झर्यो .  नाटक हेरेपछि सहकर्मी प्रेम देवानले तयार पार्नु भएकाे एक रिर्पोट �. . .