मनोरन्जन

राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीले मध्यरातमा छुराको कुरा गर्दै माफी मागेपछि

काठमाडौं २४ फागुन । नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वलीले गएको मध्यरातमा एक वक्तव्य जारी गरी आफू पुनर्सिकाइको क्रममा रहेको बताउँदै हालै एउटा टेलिभिजन कार्यक्रममा बोलेको कुरालाई लिएर क्षमायाचना गरेकी छन् । उनले हालै एउटा टेलिभिजन कार्यक्रममा दलित समुदायलाई होच्या. . .


क्याप्टेन’ पाइरेसी भएपछि मुद्दा हाल्दै भुवन केसी

काठमाडौं २४ फागुन ।  भर्खरै प्रदर्शन आएको  नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ पाइरेसी भएको छ । चलचित्र पाइरेसी भएपछि निर्माण युनिट प्रहरीमा उजुुरी गर्ने तयारीमा पुगेको छ । शुक्रबार हनुमानढोकामा उजुरी दिने निर्माण पक्षले जनाएको छ । “भुवन (केसी) दाइ अहिले केही समयमा उजुरी दिनका लागि हुनुमान ढोका जाँदै ह�. . .


लेटाङ एक्सपो : ज्योति मगरको प्रस्तुतिले तात्यो लेटाङ (फोटो फिचर)

लेटाङ ए्क्स्पाे २०७५ मा मंगलबार लाेकगायिका ज्योती मगरकाे धमकेदार प्रस्तुति रहेकाे थियाे। तस्बिर : विवेक वस्ती ।. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव : मंगलवार ‘बिटुलो आख्यान’ मञ्चन

विराटनगर, २१ फागुन । विराटनगरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको सातौँ दिन मंगलबार ‘बिटुलो आख्यान’ नाटक मञ्चन भएको छ । फागुन १५ गते देखि सुरु भएको महोत्सवमा मंगलबार झापाको परिवर्तन थिएटरले बिटुलो आख्यान मञ्चन गरेको हो । महोत्सवमा बुधबार अफगानस्तानको पर्वाज थिएटर ग्रुपले ता रेहाये मञ्चन गर्नेछ . . .


प्रियंका र आयुष्मान बने प्याडम्यान , विद्यालयमा गरे शौचालय निर्माण तथा प्याड वितरण

काठमाडौं– अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी अभिनेता  आयुष्मान देशराज जोशीले धनुषाको तीन विद्यालयमा शौचालय निर्माण तथा प्याड वितरण गरेका छन् । उनीहरुले केही समय पहिले स्थापना गरेको आयंका फाउण्डेशनमार्फत निर्माण गर्दै छात्रालाई प्याड लगाउन समेत सिकाएका हुन् ।     फाउण्डेशनले धनुषा�. . .


नेपालमा सुटिङ भएको भारतीय गायक सोनू निगमको ‘शिव शंकरा’ सार्वजनिक

नेपालमा सुटिङ भएको भारतीय गायक सोनु निगमको ‘शिव शंकरा’गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । महाशिवरात्रीकाअवसरमा गायक निगमको गीत सार्वजनिक गरिएको हो । शिवरात्रीको तीन दिन अघि उनले भगवान शिवको नाममा म्यूजिक भिडियो रिलिज गरेका हुन् । टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ �. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव , शनिवार भारतको ‘चम्पावती’ हेर्न पाईने

विराटनगर, १७ फागुन । बुधबारदेखि विराटनगरमा सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शुक्रबार ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गरिएको छ । इटालीको इन्स्ताबिली भंगान्ती नाटक समूहले आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा बिहिबार र शुक्रबार सो नाटक मञ्चन गरेको हो । फागुन २४ गतेसम्म चल्ने मह�. . .


सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै

काठमाडौंँ, फागुन १७ गते । सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ । पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ । नायिका वर्षा रावतले टिकटकमा आफ्नो नियमित भिडियो बनाएर राख्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “टिकटकमा भिडियो �. . .


उर्लाबारीमा मिस धिमालको फाइनल आज , २० जना युवतिहरु बिच प्रतिशपर्धा हुने

उर्लाबारी फाल्गुन १७ , मोरङको उर्लाबारी अठियाबारीमा आज फागुन १७ गते उर्लाबारी-८ न्यु भिजन एकाडेमि परिसरमा मिस धिमाल २०१९ को फाइनल हुने भएको छ । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ आयोजना गरिएको हो । धिमाल जातीय. . .


मिस धिमालको फाइनल उर्लाबारीमा ,२० युवती बिच प्रतिष्पर्धा हुने

उर्लाबारी १४ फागुन । मोरङको उर्लाबारीमा यही फागुन १७ गते देखि मिस धिमाकाे फाईनल हुने भएकाे छ।  उर्लाबारीको न्यु भिजन एकाडेमिमा मिस धिमाल २०१९ को फिनाले बारे मंगलबार पत्रकार सम्मेलन गरी  प्रतियाेगिता बारे जानकारी गराएको हाे । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल किशारीहरुकाे प्रतिभा प्रष्फुट. . .


सोनाक्षी सिन्हाले धोका दिएपछि प्रमोदले खाए विष, अभिनेत्रीसमेत पाँचविरुद्ध मुद्दा

एजेन्सी । भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ । भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद श�. . .


विराटनगरमा एम्स कलेजकाे ‘मिस्टर एण्ड–मिस फ्रेसर’, बिजेतालाई ३० हजार पुरस्कार

विराटनगर, १२ फागुन । एम्स कलेजले नव आगन्तुक स्नातक तह प्रथम बर्षका विद्यार्थीहरु माझ प्रतिभाको खोजी अभियान शुरु गरेको छ। त्यही अभियान अन्तरगत “अ हन्ट फर मिस्टर एण्ड मिस फ्रेसर” नामबाट हरेक बर्ष गर्दै आएको कार्यक्रम यो बर्ष पनि सम्पन्न गरेको छ । एक फरक प्रकारको कार्यक्रम भएकाले विद्यार्थीको प्रतिभा र . . .