मनोरन्जन

यस्तो छ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर

बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज भएको छ । याे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म हो । फिल्ममा प्रधानमन्त्री मोदीको भुमिका विवेक ओबराय निभाएका छन् । मोदीको जस्तो लुक्स बनाउनको लागि ओबरायले निकै मिहेन्त गरेको बताएका छन्। फिल्ममा मोदिको राजनितिक जीवनमा आएको उतर चढा�. . .


युटुबमा अश्लील सामग्री राख्ने फुल्चोकी मिडियाका तीन जना समातिए

काठमाडौँ, चैत ६ गते । अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्  । फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । मङगलबार कलङ्कीबाट. . .


विराटनगरकि चर्चित नायिका रेश्मा घिमिरेको होली स्पेसल फोटोसुट (तस्बिर सहित)

विराटनगर चैत ४, बिराटनगर पिचरा निवासी रेश्मा घिमिरेलाई नचिनेका कमैलेे होलान । सुन्दरी प्रतियोगिता मिस पुर्वेली सुपर मोडल बिजेता हुदै टिकटक कुईन र अहिले कालीप्रसाद बास्कोटाको ईस्टाको फोटो गितले त रेश्मालाई रातारात चर्चाको शिखरमा पुर्‍याउन सफल भयो । अहिले सुटिङ मै ब्यस्त रेश्मा पेसाले भने नर्स हुन �. . .


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक आउदै , विवेक ओवराय बने मोदी

कोही पनि कलाकारको परिक्षाको घडी त्यतिबेला हुन्छ जती बेला ठूला र प्रतिष्ठित ब्यक्तीहरुको जिवनीमा आधारित कथाको फिल्ममा काम गर्नुपर्ने हुन्छ । किनकि बायोपिकमा काम गर्दा ती चरित्रहरुको जिवनीलाई फिल्ममा जस्ताकाे तस्तै उतार्ने चुनाैती हुन्छ । यस्तै परिक्षाको घडीमा छन् नायक विवेक ओवराय । विवेकले भारती. . .


उर्लाबारीका निशान र बिराटनगरकि मनिषाले गएको ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक (भिडियो)

प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । विवाहको परिवेशमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा र्शि�. . .


पूर्वेली ठेट संवादमा बनाइएको चलचित्र ‘पुरानो बुलेट’ हेर्ने दर्शकको हाँसो सँगै आँशु

विराटनगर ४ चैत्र । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’लाई दर्शकले अत्यधिक मन पराएका छन् । ‘ठेट’ पूर्वेली भाषा नेपाली संवाद र पुर्वेली लवजलाई समावेश निर्माण गरिएको चलचित्रलाई बालक, युवा युवती, वृद्ध सबैले रुचाएको पाइएका छन् । झापा विर्तामोडको क्युएफएक्स हलमा चलचित�. . .


होलीमा ढोलकको कमाल, विराटनगरमा भारतीय ब्यापारी ढाेलकबाट मालामाल

प्रेम देवान । विराटनगर ३ फागुन । गत फागुन २९ गते विराटनगर आईपुगेका भारतको लखनउबाट बिराटनगर आएर ढोलक बेच्दै गरेका ६८ बर्षिय मोजम अली विराटनगर बसपार्क पूर्व खाली चउरमा बसेर ढोलक बनाउने अनि बजारमा लगेर विक्री गर्ने काममा ब्यस्त थिए । आँउदै गरेको होली पर्वलाई लक्षित गरी लखनउबाट विरगन्जको भन्सार नाका हु. . .


बालीमा छुट्टि मनाउदै प्रियंका र आयुष्मान , सार्वजनिक भएका तस्बिर यस्ता !

प्रेमको यात्रा दुई वर्ष पुगेको एनिर्भसरी मनाउन नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज इन्डोनेसियाको बालीमा छुट्टि मनाइरहेका छन्  । प्रियंकाकाे फेसबुक पेज र इन्सटाग्रामबाट उनले आफ्ना तस्बिरहरु सार्वजनिक गरेकी छिन । दुबैले इन्गेजमेन्ट गरिसकेका छन् । सार्वजनिक भएका तस्बिर यस्ता !. . .


स्वस्तिमाको ‘बोल्ड डिसिजन’ सम्भावना बोकेकी अभिनेत्रीमा दरिइन्

काठमाण्डाै, ३ चैत ।  डेब्यु फिल्म होस्टेल रिटन्र्सबाट सम्भावना बोकेकी अभिनेत्रीमा दरिइन्, स्वस्तिमा खड्का।सुन्दरतासँगै अभिनयले दर्शक मोहित भए। नयाँ फिल्मबाट भटाभट प्रस्ताव आउन थाले। त्यही बेला स्वस्तिमाले बोल्ड निर्णण गरिन्, निर्देशक-अभिनेता निश्चल बस्नेतको दुलही बन्ने। प्रायः हिरोइन करिअरबाट क. . .


विराटनगरको रानी मिल्स एरीयामा “ईलोक्ट्रो होली फेष्टा २०७५” विशेष मनाईदै

प्रेम देवान विराटनगर २ चैत्र । होली पर्व आउन अझै केही दिन बाकी छ । तर यता विराटनगरमा भने होलीको उमङ्ग छाउन थालिसकेको छ । तराईमा विशेष तरिकाले मनाईने होली पर्वलाई रानी मिल्स एरियाका युवाहरुले यस पटक पनि भब्य रुपमा मनाउने तयारीमा छन् । हरेक बर्ष मनाउदै आएको होली पर्व यस पनि बर्ष पनि फरक रुपमा मनाउने तयारी. . .


विराटनगरमा आज पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा

विराटनगर १ चैत्र । विराटनगर हाटखोलामा रहेका आरोहण गुरुकुल शुशिला नाटक घरमा आज पूर्व मिस नेपाल आउदै छिन् । युवा जानगरण नेपालले आयोजना गर्न लागेको युवा उत्प्रेरणात्कम तथा मनोविज्ञान शिविरमा पूर्व मिस नेपाल विराटनगरमा आउन लागेकी हुन् । साथै कार्यक्रम्मा नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ वासु आचार्य पन�. . .


पुरानो बुलेट आजबाट मुलुकभरका हलमा प्रर्दशनमा आउदै

विराटनगर चैत्र १  । सञ्चारकर्मीदय भीषण राई र सन्तोस राईले डेब्यू निर्देशनमा तयार पारिएको फिल्म ’पुरानो बुलेट’ आजबाट मुलुकभर नै प्रर्दशनमा आउदै छ । पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पूर्वका दर्शकहरुले मन पराउने विस्वास गरिएको छ । फिल्म ’पुरानो बुलेट’मा अनुपबिक्रम शाही, वर्. . .