उर्लाबारी फाल्गुन १७ , मोरङको उर्लाबारी अठियाबारीमा आज फागुन १७ गते उर्लाबारी-८ न्यु भिजन एकाडेमि परिसरमा मिस धिमाल २०१९ को फाइनल हुने भएको छ । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ आयोजना गरिएको हो । धिमाल जातीय. . .
उर्लाबारी १४ फागुन । मोरङको उर्लाबारीमा यही फागुन १७ गते देखि मिस धिमाकाे फाईनल हुने भएकाे छ। उर्लाबारीको न्यु भिजन एकाडेमिमा मिस धिमाल २०१९ को फिनाले बारे मंगलबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता बारे जानकारी गराएको हाे । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल किशारीहरुकाे प्रतिभा प्रष्फुट. . .
एजेन्सी । भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ । भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद श�. . .
विराटनगर, १२ फागुन । एम्स कलेजले नव आगन्तुक स्नातक तह प्रथम बर्षका विद्यार्थीहरु माझ प्रतिभाको खोजी अभियान शुरु गरेको छ। त्यही अभियान अन्तरगत “अ हन्ट फर मिस्टर एण्ड मिस फ्रेसर” नामबाट हरेक बर्ष गर्दै आएको कार्यक्रम यो बर्ष पनि सम्पन्न गरेको छ । एक फरक प्रकारको कार्यक्रम भएकाले विद्यार्थीको प्रतिभा र . . .
धरान, फागुन ११ ‘स्वच्छ वातावरण, मौलिक संस्कृति र सालिन आचरणः संवृद्ध सभ्यता र अनुकरणीय आचरण’ भन्ने मुल नाराका साथ धरानमा मौलिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय हरियाली मञ्च सांस्कृतिक समुहको आयोजनामा धरानमा मौलिक लोक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो फागुन १७ गते उक्त �. . .
फिल्म ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् , भने सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका छन् । फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ । कविराज गहतराज, प्रविन सिंह, शिशिर खातीको कोरियोग्राफी रहेको फिल्मलाई संजय लामाले छायांक�. . .
प्रेम देवान विराटनगर ९ फागुन । विराटनगरमा पहिलो पटक डान्स गर्ने पारखीहरुका लागी सेयर इट डान्स क्याम्प हुने भएको छ । विगत लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा ईभेन्ट अर्गनाईज गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्ग ६ दिने डान्स क्याम्प गर्ने भएको छ । साथै ६ दिन डान्स क्याम्पलाई विराटन�. . .
मानिस धनी धनले हैन मानिस धनी प्रतिभाले हुन्छ मानिस धनी कला र गलाले हुन्छ ।।। पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ, ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिच�. . .
-रन्जन सापकोटा लेख्न सके लेख कान्छा लेख्न सके लेख । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । कति मजा आयो कान्छा पानी जहाज चढ्दा एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा । पूर्व बाट रेल चढी पश्चिम तिर गइयो । एकै दिनमा काम सकि घर पुग्ने भइयो । देख्न सके देख कान्छा देख्न सके देख, एक वर्षमै स्. . .
विराटनगर, ६ फागुन। विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । काठमाडौं बाहिर प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फागुन १५ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्न लागिएको हो । विराटनगरको आरोहण गुरुकुलको सुशीलका कोइराला नाटक घरमा एसियाका ६ देशका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । �. . .
बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .
काठमाडौं । नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्की अभिनित गायक आशीष गौतम सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ को म्युजिक भिडियो सार्वजनिक भएको हो। भिडियोमा नायिका कार्कीलाई भिजु पार्कीले साथ दिएका छन्। गीतमा आशीष र अञ्जु पन्तको स्वर समेटिएको छ। नृपेश उप्रेतील�. . .