मनोरन्जन

विराटनगरमा बनाए कलाकारले यस्ता चित्र, ८० वटा चित्र प्रर्दशनीमा

विराटनगर, २७ माघ । विराटनगरमा लामो समयपछि प्रदेश स्तरीय चित्रकला प्रर्दशनी भएको छ । ललित कला संगमको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हर्टको सहयोगमा माघ २६ र २७ गते विराटनगरको नमस्कार होटलमा चित्रकला प्रर्दशन गरिएको हो । चित्रकला प्रर्दशनीमा १४ जिल्लाका ४४ जना कलाकारहरूले तयार पारेको ८० वटा चित. . .


धरणीधर पुरस्कार प्रतिष्ठानद्वारा यस वर्षको राष्ट्रिय पुरस्कारबाट तीनजना पुरस्कृत

विराटनगर, २७ माघ । धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको राष्ट्रिय पुरस्कारबाट तीनजनालाई पुरस्कृत गरेको छ । यस वर्षको धरणीधर राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ । डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितालाई साहित्यमा सक्रिय नवोदितलाई प्रतिष्ठान�. . .


मोरङको दाम्राभित्ता स्कुलमा निलम ढुंगाना नाच्दा झुमियो वातावरण !

बिराटनगर माघ २७ , मोरङ रतुवामाइ नगरपालिका - ८ स्थित दाम्राभित्ता सेकेण्डरी इंगलिस स्कुलमा सरस्वती पुजाको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नयाँ व्यस्थापनमा संचालन हुन लागेको उक्त स्कुलमा आयोजित कार्यक्रममा स्कूलका बालबालिकाले बिभिन्न नृत्य , गित तथा नाटक प्रस्तुत गरेका थिए । त्यसैगरी , . . .


विराटनगरको गुरुकुलमा जारी मुनामदन दर्शको मनजित्दै

विराटनगर, २७ माघ । विराटनगरस्थित आरोहण गुरुकुलमा गत मंगलबादेखि मञ्चन भइरहेको मुनामदनले दर्शकको मन जित्न सफल भएको छ । हरेक दिन दुई शो मञ्चन भइरहेको नाटक हेर्न विराटनगरसहित ग्रामीण क्षेत्रबाट समेत दर्शकको ओइरो लागेको आयोजक विराट आदर्श साहित्यिक मञ्चले जनाएको छ । विद्यालय र कलेलहरुले अग्रिम शो बुकिङ. . .


धरानमा मिसेस स्टेट १, दोस्रो सिजनकाे अभिभावक भेटघाट

धरान, २६ माघ । विवाहित महिलाहरुको प्रतिभा प्रस्फुटनका लागि वुमन वर्थ ग्रुपकाे आयोजनामा हुन लागेको मिसेस स्टेट १ दोस्रो सिजनमा छनौट भएकाहरुको अभिभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धरान १३ स्थित टिम्वरल्याण्ड रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा छनौट भएका प्रतिष्पर्धी र अभिभा�. . .


विराटनगरमा खुल्ला गजल प्रतियोगिता, खोटाङका भण्डारीको गजल पहिलो

विराटनगर, २५ माघ । विराटनगरमा आयोजना भएको खुल्ला गजल प्रतियोगितामा खोटाङका छविलाल भण्डारी प्रथम भएका छन् । विएफएमको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा वाचन गरिएका २२ जना गजलकारलाई उछिन्दै भण्डारी प्रथम भएका हुन् । उनले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारे । त्�. . .


विराटनगरको टेन-११ लाउन्जमा आज कमल खत्रीले गाउने

विराटनगर माघ २४ , विराटनगरको महेन्द्र चोकमा रहेको टेन ११ लाउन्जमा आज विशेष कार्यक्रम हुने भएको छ । लाउन्जमा आज गायक कमल खत्रीले गाउने भएका छन । स्वादिष्ट खाना साथै संगीतमय वातावरणको लागि युवापुस्तामाझ परिचित टेन ११ लाउन्जले विभिन्न कलाकारसहितको कार्यक्रम गर्दै आएको छ । कमल खत्रीले आज साझ उक्त लाउन्ज�. . .


प्रेम दिवस सप्ताह अर्थात भ्यालेनटाईन डे विक सुरु भयो , प्रेम दिवस सप्ताहका दिनहरु यस्ता !

प्रेम देवान विराटनगर २४ माघ । विश्वमा हरेक दिवस आ– आफ्नै तरिकाले मनाउने चलन छ । त्यस मध्ये पनि प्रेम दिवस अर्थात भ्यालेटाईन् डे विशेष तरिकाले मनाउने चलन छ । खास गरी यो दिवसलाई किशोर किशोरीहरुले विशेष प्राथमिकतामा राखेर मनाएको पाईन्छ । हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईदै आएको . . .


विराटनगरमा प्रदेश स्तरीय दुईदिने चित्रकला प्रदर्शनीको तयारी

विराटनगर, २३ माघ । विराटनगरमा लामो समयपछि प्रदेश स्तरीय चित्रकला प्रर्दशनी हुने भएको छ । ललित कला संगमको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हर्टको सहयोगमा माघ २६ र २७ गते विराटनगरको नमस्कार होटलमा चित्रकला प्रर्दशन हुने भएको हो । ललित कला संगमले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि प्रदेश स्तर�. . .


विराटनगरमा यस्तो थियाे ल्होसार (फोटो फिचर सहित)

विराटनगर, २२ माघ । सोनाम लोसार पर्वको अवसरमा विराटनगरमा तामाङ समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । २८५५ औ सोनाम ल्होसारको अवसरमा विराटनगरमा सोमबार विविध कार्यक्रम गरे । नेपाल तामाङ घेदुङ् नगर कार्यसमिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्रमुख विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलील. . .


विराटनगरमा सुमित खडकाको एकल साझँको तयारी, दिपाश्रीले पनि प्रस्तुति दिने

विराटनगर, २३ माघ । देशभक्ति गीतहरु गाउँदै आएका विराटनगरका राष्ट्रिय गायक सुमित खड्काको एकल गायन साँझको तयारी तिब्र पारिएको छ । सरस्वती पुजाको दिन हुने एकल साँझको तयारीका लागि गायक खड्कालाई यतिबेला भ्याई नभ्याई छ । विराटनगरको विरेन्द« सभा गृह विराटनगरमा हुन लागेको एकल साँझमा चर्चित निर्माता तथा निर्�. . .


भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सा�. . .