रोचक

फुटबल रेफ्रिको नाक भाच्ने खेलाडीलाई ४ वर्षको प्रतिबन्ध (भिडियो सहित)

पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएप. . .


गर्मी मौसम सुरु , के खाने के नखाने ? जानीराखौ !!

उपासना घिमिरे  गर्मी मौसम प्रारम्भ भएको छ । तात्तिएको मौसमका कारण काम गर्ने जोस–जाँगरमा पनि कमी आउँछ भने बिहान अबेरसम्म सुत्न मन लाग्छ । फलस्वरूप दिनको सुरुवात नै बोझिलो हुन्छ । कामका लागि दिनभर बाहिर हिँडडुल गर्नेहरूलाई गर्मीले अझ अप्ठ्यारो पार्ने गरेको छ । यस्तो अवस्थामा यात्रामा निस्कनसमेत गाह्�. . .


वैशाखमा दुई पटक उल्का वर्षा देख्न पाइने

काठमाडौं, वैशाख ६ । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख ५ गतेदेखि सक्रिय भएको वीणा उल्क�. . .


युट्युबले १० हजार भ्यु पुगेको च्यानललाई मात्रै विज्ञापन दिने घोषणा

युट्युबले १० हजार भ्यु पुगेको च्यानललाई मात्रै विज्ञापन दिने घोषणा गरेको छ। यसले लाइफटाइम भ्यु दश हजार पुगेका भिडियो च्यानललाई मात्रै युट्युब पार्टनर प्रोग्राममा लिने बताएको छ। त्यसपछि पनि विज्ञापन राख्नुअघि च्यानलहरुले मार्गनिर्देशन पालन गरेको छ, छैन त्यसको मूल्यांकन गरिनेछ। निर्माताहरुको भि�. . .


जनावरको आवाज निकालेर पेट पाल्ने यी युवती

दीपा तिमल्सिना । तीनकुनेको एउटा चिया पसल । चिया पिउँदै गफ गर्नेहरुको घुईंचो छ । त्यहीबेला बाहिर बाख्रा कराएको आवाज आयो । व्यस्त बजारको चियापसल अगाडि कहाँबाट आयो बाख्रा । सबैले बाहेर हेरे । तर बाख्रा देखिएन । एकजना दुब्ली महिला, बाख्राको आवाज निकालेर कराउँदैछिन् । सबै दंग परे । कसैले फोटो खिचे, कसैले आव�. . .


कसको पित्तमा पर्न सक्छ पत्थरी ? जानी राखौ !!

पित्तको सन्दर्भमा कुरा गर्दा संसारभर सबै भेगका मानिसमा पत्थरीको समस्या देखिँदैन । पञ्जाब, पाकिस्तान, नेपाल, भारतको पन्जाब, बिहार, उत्तरप्रदेश, मेघालय, सिलोन, बंगलादेश लगायतका भेगमा मात्रै पित्तको पत्थरीको समस्या बढी देखिन्छ । संसारका अरु भागमा पनि समस्या नभएको त होइन । तर यस भेगको तुलनामा कम समस्या छ ।�. . .


उनले पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढिन

दर्शकहरुलाई देश दुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्‍यो ।   तर, न्यूज एंकरको अदम्य साहस र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ. . .


विगत १३ वर्षदेखि घाँटीमा ठूलो ट्युमर, सडकमा मागेर गुजारा चलाउँदै चिनियाँ वृद्ध

विगत १३ वर्षदेखि ५५ वर्षीय एक वृद्धले घाँटीमा ठूलो ट्युमर ‘झुन्ड्याएर’ सडकमा माग्दै आफ्नो गुजारा चलाइरहेका छन् । चीनको जिलिन सहरमा बसोबास गर्ने लिउ झिहि नाम गरेका ती वृद्धको घाँटीमा ठूलो ट्युमर आएपछि बाटोमा माग्दै हिँडेका हुन् ।सन् २००४ मा पहिलोपटक ट्युमर देखिएपछि काम गर्न अप्ठ्यारो र दुखाइ बढेको �. . .


भारतको उत्तर प्रदेशमा ‘एन्टि रोमियो दल’ , युवती जिस्काएर दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने

भारतको उत्तर प्रदेशमा युवती जिस्काएर दुर्व्यवहार गर्ने, एकोहोरोे जबर्जस्ती प्रेम प्रस्ताव राख्ने र विवाह गर्न धम्क्याउने व्यक्तिलाई तह लगाउन प्रहरीले विशेष अभियान चलाएको छ । उत्तर प्रदेशका नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक स्थानमा युवतीको सुरक्षा गर्न उत्तर प्रदेश प्रहरी प्रम�. . .


ट्रम्प राष्ट्रपतिबाट हट्नसक्ने संभावना

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रसियालीसँगको सम्बन्धका कारण राष्ट्रपति पदबाट हट्न सक्ने सम्भावना बढेको छ । नेशनल सेक्युरिटी एजेन्सीका अनुसार उनी विरुद्ध रसियाली समर्थन गरेका भन्ने मुद्दा चलेकोले उनी राष्ट्रपति पदबाट हट्नसक्ने सम्भावना बढेको हो । उनलाई राष्ट्रपति निर्वाचनको समयमा . . .


के तपाइलाई लगातार टाउको दुख्छ ? कारण यस्तो हुन सक्छ !!

काठमाडौँ । कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्�. . .


रोचक खबर : मृत्युका अचम्म लाग्ने १२ रोचक तथ्य

एजेन्सी जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी । मृत्युसँग जोडिएका केही रोचक तथ्य यहाँ पस्किँदैछौं जसबारे थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं । १. न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ । २. दायाँ हातले काम गर्ने मानिसभन्दा बायाँ हातले काम गर्ने मानिसको ती�. . .