जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ? जोन कोरकोरनकै शब्दमा उनको कहानीबाल्यकालमा मलाई मेरा आमाबुवाले म एक ‘विजेता’ हुँ �. . .
बीबीसी । मर्नुभन्दा अघि मानिसको दिमागले के सोचिरहेको हुन्छ होला ? कसैसँग पनि यसको प्रष्ट जानकारी छैन । वैज्ञानिहरुलाई केही जानकारी अवश्य छ तर यो रहस्यको विषय नै रहेको छ । तर हालै केही वैज्ञानिकहरुले यसको बारेमा अध्ययन गरेका छन् जसमा यसबारे केही तथ्य पत्ता लागेको बीबीसीले जनाएको छ । बर्लिनको चेरिट विश�. . .
अनील तिवारी अध्ययनका लागि भारतको कोलकाता पुगेका एक नेपाली मःम बेचेरै अहिले करोडपति बनेका छन् । परिवारलाई सघाउन सुरु गरेको मःम व्यापारबाट नेपाली युवा विनोद हुमागाइँ करोडपति भएका हुन् । पुख्र्यौली घर काभ्रेको धुलिखेल भएका विनोद कोलकातामा मःमको व्यापार गरेरै करोडपति बनेका छन् । सन् २००८ मा विनोदले . . .
एजेन्सी । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्राणी जगत्मा प्रेम अपरिहार्य मानिन्छ । अझ मानव समाजमा प्रेमको महत्व एकदमै रहेका छन् । उमेर पुगेका व्यक्तिमध्ये कसैको प्रेम विवाहमा �. . .
क्यानाडा, माघ ५ । धेरैजसो फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा सेल्फी पोष्ट गर्दछन् । सेल्फीमोह बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् । सेल्फीलाई सामान्य रुपमा लिइए पनि क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद�. . .
ईलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन्। कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन्। हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए। ‘दुई हप्तादेखि निरन्तरको प्रय�. . .
एजेन्सी । भारतीय राज्य बिहारको राजधानी पटनास्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा बुधबार एक महिलाले ४ बच्चालाई जन्म दिएकी छन्। नवजात बच्चामा तीन छोरी र एक छोरा छन् । समयपूर्व नै जन्मिएकाले उनीहरूलाई हाल ‘चाइल्ड केयर युनिट’मा राखिएको छ । एम्सकी महिला चिकित्सक एवं प्रसूति विभागकी प्रमुख डा. . .
एजेन्सी । कतिपय अवस्थामा हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्ता बानीहरु थाहा पाइराखेको राम्रो । केही त्यस्ता बानीहरु जसबारे सचेत हुन जरुरी देखीन्छ १। पानी कम पिउने किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या विश्वब्यापी हुँदैगईरहेको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानि�. . .
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी निर्वाचन आयोगलाई मात्रै हैन हाम्रा नेताहरुलाई पनि मज्जाले लागेको छ । जनतामाझ कसरी राम्रो छबी बनाउने भनेर उमेद्वारहरु नया नया हत्कण्डाको प्रयोग गरिरहेका छन् । कोहि सामाजिक संजालबाट भोट मागी रहेका छन् भने कोहि जनताको घर , खेत मै पुगेर हलो जोत्ने , घास काट्ने काम. . .
मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ । यसमा अन्न, तरकारी मात्र होइन फलपूmल पनि पर्छन् । मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता र�. . .
घरमा बिग्रेको बच्चालाई भगवानले पनि सुधार्न सक्दैनन् ! भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५-१९३९) ले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे । बालबा�. . .
बाँदर पनि चुनावको मुख्य मुद्दा बन्छ भनेको सुन्दा अचम्म नमान्नुस् । भारतको हिमाञ्चल प्रदेशका विभिन्न शहर र गाउँमा बाँदरको बढ्दो संख्या राज्यको चुनावको अहम् मुद्दा बनेको छ । राज्यको सत्तारुढ पार्टी कांग्रेस र बिजेपी दुबैले चुनाव प्रचारमा बाँदरको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् । राजधान�. . .