काठमाडाैंमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतकाे नेपाल विरूद्ध केन्याकाे खेलका बिच एक कुकुर मैदान पसेपछि केहि बेर खेल प्रभावित हुनुका साथै रमाइलाे समेत भएकाे थियाे । टस हारेर पहिले ब्याटिंगमा अाएकाे नेपालले ब्याटिगं गरिरहँदा मैदान पसेकाे कुकुरलाइ निकाल्नका लागि ग्राउण्ड स्टाफहरूलाइ. . .
मारवाडी युवा मंचको आयोजनामा बिराटनगरमा आयोजित अलबेलो होली वारतका झलकहरू तस्विरमा हेर्नुहाेस् । फिचर तस्विर बाहेक तलका यि सबै तस्बिरहरू बादल शाह (shutters up) ले खिच्नु भएकाे हाे ।. . .
एजेन्सी । मानिसहरुले सामान्य रुपमा एक मिनेटमा ४० शब्द टाइप गर्न सक्छन् । त्यो पनि दुई हातले । तर भारतका मोहम्मद खर्सीद हुसेन नाकले टाइप गर्छन् त्यो पनि ४७ सेकेन्डमै १०३ अक्षर । हैदरावादमा इन्जिनियर पढ्दै गरेका हुसेन ३.४३ सेकेन्डमा नाकले नै सबै अंग्रेजी अल्फाबेट टाइप गरिसक्छन् । अहिले उनी नाकले सबैभन. . .
सोलुखुम्बु, विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच. . .
एजेन्सी – ट्वाइलेट बस्दा मोबाइल चलाउनु स्वास्थ्यको लागि हानिकारक हुने एक सर्वेक्षणले देखाएको छ । ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यलाई हाािनकारक हु्ने र यस्तो बानीले मृत्यु पनि हुनसक्छ देखाईएको छ । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्�. . .
डेंगु ज्वरो एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालो–सेतो छिर्केमिर्के रङको हुन्छ । सहर तथा नगरोन्मुख बस्तीहरूमा पाइने यस्ता लामखुट्टे बस्ने स्थान नष्ट गर्नु नै रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले खुला स्थानमा राखिएका मोटरगाडीका टाय�. . .
साउदी । साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो । प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । यद्यपि उनलाई कसरी मृत्युदण्डको सजाय दिइयो प्रष्ट भएको �. . .
काठमाडौं, असोज १८ । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज (मंगलबार) रातिदेखि खुला हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ । मंगलबार रातिदेखि खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता सकिनेछ । . . .
तान्जानिया भूकम्प गएको छ । तान्जानियाको उत्तर पश्चिम क्षेत्रमा आएको ५.७ रेक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ ।भूकम्प यूगान्डा तथा रवाडाको सीमा क्षेत्र नजिकको लेक विक्टोरियामा गएको थियो । भूकम्पका कारण तान्जानियामा करिब दुई सयभन्दा धेरै मानिस घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्भे�. . .
गोरखा समाजले भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध दर्ता गरेको मद्दा फिर्ता लिने भएको छ । फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो। फ्लिप कार्डले एक विज्ञप्त्ति निकाल्दै भनेको छ, ‘ह. . .
एजेन्सी । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री र�. . .
एजेन्सि – तीस वर्ष भन्दा माथिका महिलाहरुमा यतिवेला भविष्यका लागि आफ्नो डिम्ब सुरक्षित राख्ने होड चलेको छ । चालिसको उमेरसम्म विवाह गर्न नचाहने र आमा बन्नु भन्दा पनि आफ्नो क्यारीअरलाई महत्व दिने महिलाको सङ्ख्यामा वृद्धि हुदै गएपछी त्यस्ता महिलाहरुले आवश्यक परेको वेलाम आफ्नो डिम्ब उपायेग गर्न यतिवेल�. . .