स्वास्थ्य

गोल्डेन अस्पतालको सुनसरी भोक्राहामा नि:शुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको गोल्डेल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिका वडा न. ५ को नयाँ भवनमा शनिबार १ दिने नि:शुल्क स्वास्थ्य शिविर गरेको हो । स्वास्थ्य शिविरमा गोल्डेन अस्पतालका वरिष्ठ फिजिसियन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हा�. . .


सर्पबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गर्नुभएको छ । राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्ने, जुत्त�. . .


कोशी अस्पताल विराटनगरको ३३० जनरल शै्या निःशुल्क

विराटनगर । कोशी अस्पताल विराटनगरको जनरल बेड निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सङ्घीय सरकार मातहत रहेको कोशी अस्पतालका ३३० जनरल बेड सर्वसाधारणका लागि निःशुल्क गरिएको घोषणा गरेका हुन् । कोशी अस्पतालको मंगबलार मन्त्री बस्नेतले निरीक्षण गरेका थिए । उनले कोशी अस�. . .


मङ्कीपक्स रोग : संक्रमण र बच्ने उपाय

 Monkey pox disease  संक्रामक, सरुवा एवम्  zoonotic रोग( पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोग) हो । Monkey pox रोग DNA type monkey pox virus ले गर्दा लाग्दछ । यो भाइरस poxviridae  family मा पर्दछ । यो small pox जस्तै हुन्छ तर small pox virus poxviridae family को variola virus ले लाग्ने गर्दछ । Monkey pox virus research गर्न राखिएको बाँदरमा पहिलो पटक सन् १९५८ मा Denmark मा देखिएको थियो । पछि सन् १९७० मा ९ महिनाक�. . .


बढेन परिवार नियोजनको साधन प्रयोग दर

काठमाडौँ । एघार वर्षका अवधिमा परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन गरिएका उपलब्धि शून्य देखिएको छ । सन् २०११ देखि सन् २०२२ सम्ममा यस्ता विधिको प्रगति उकालो लाग्न सकेको छैन । अर्थात् लगातार स्थिर देखिएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११, २०१६ र शुक्रबार सार्वजान�. . .


विराटनगरमा सुर्तीजन्य वस्तुको बिक्रीवितरण : जनस्तरको सहयोगले मात्रै नियन्त्रण

विराटनगर । धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट प्रतिबद्ध भएर लागि पर्नुपर्ने सरोकारवालाहरुले धारणा राखेका छन् । बुधबार विराटनगरस्थित कोशी अस्पतालमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा . . .


यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?

काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्क�. . .


स्वास्थ्य खबर : फ्याटी लिभर छ ? रक्सी पिउँदा के हुन्छ ?

कलेजो वरिपरि अनावश्यक बोसो जम्मा हुनुलाई फ्याटी लिभर भनिन्छ । हाम्रो कलेजोको कुल तौलमा पाँचदेखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ । कुनै कारण योभन्दा बढी बोसो जम्मा भएमा फ्याटी लिभर भएको बुझ्नुपर्छ । फ्याटी लिभर दुई प्रकारका हुन्छन्, अल्कोहलयुक्त र अल्कोहलरहित । नियमित रक्सी खाने व्यक्तिमा अल्�. . .


नेपालमा मंकीपक्स भाइरस , रोगबाट बच्ने उपाय यस्ता

नेपालमा मंकीपक्स भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको हो । एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उनको काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो । उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुम�. . .


नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण

काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्र्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिनुभयो । “एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि क. . .


भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न-नगराउन निर�. . .


१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित

काठमाडौँ । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितव�. . .