काठमाडौं मङ्सिर १३ । मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ । आफ्नो आयबाट कोषमा योगदान दिने सम्पूर्ण नीजि तथा सरकारी कर्मचारीले यो योजनामा सहभागी हुन पाउने भएका छन् । मंगलबार उद्घाटन गरिएको योजनामा श्रमिकले कोषमा सूचीकरण भई आफूले गरेको योगदानका आधारमा विभिन्न चार �. . .
बिराटनगर मङ्सिर १३ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा तालिका सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ�. . .
सीता शर्मा काठमाडौँ, मङ्सिर १३ गते । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएका शैक्षिक परामर्शदाता कम्पनी (एजुकेसन कन्सलटेन्सी) बाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर�. . .
काठमाडौँ, मङ्सिर १३ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले हालसम्म २८ वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रदान गरेको छ । बोटलिङका लागि न्यूनतम मापदण्ड पूरा गरेका ती उद्योगलाई एनएस चिह्न प्रदान गरिएको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा सञ्चालनमा रहेका ५९ वटा ग्यास उद्�. . .
पोखरा मङ्सिर १३ । माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनु�. . .
काठमाडौं, रासस । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय�. . .
काठमाडौं मङ्सिर १२ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक’ गोपाल चन्द पक्राउ परेका छन् । पोष्टपाटी डटकम नामक अनलाइनका सम्पादक रहेका चन्दलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिइएको महानगरीय अप�. . .
जनकपुरधाम (रासस) । प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको अभियानलाई सघाउने भएकी छिन् । प्रदेश सरकार र थापाद्वारा मंगलबार . . .
काठमाडौं मङ्सिर १२ । एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सकको निर्जीवन बीमा पोलिसिी खरिद गर्न सक्नेछन् । यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका �. . .
काठमाडौं मङ्सिर १२ । विवेकशील साझा पार्टीले निर्मला हत्याकाण्डमा प्रमाण नष्ट गर्ने कार्यमा संलग्न प्रहरीलाई पक्राउ गरि मुलुकी ऐनको व्यवस्था बमोजिम मुद्दा चलाउन माग गरेको छ । पार्टी प्रवक्ता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै प्रमाण नष्ट गर्ने कार्यमा संलग्न प्रहरीलाई प्रमाण नष्ट गरेको अभियो�. . .
एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिए. . .
विराटनगर, ११ मंसिर । एक विश्व स्वतन्त्र विश्वकोस अर्थात विकिक्याम्पको सम्मेलन पहिलो पटक लहानमा सम्पन्न भएको छ । मिथिला विकिक्याम्पले आयोजना गरेको सम्मेलनमा अन्तरा्िष्ट्रय विकिक्यम्प २०१८ लाहानको सिमरिक होटलमा सम्पन्न भएको छ । गत मंसिर ६ गते देखि ८ गते सम्म आयोजना गरिएको कार्यक्रममा अन्र्तराष्ट्र�. . .