देशको खबर

निर्मलाका बुवाआमालाई प्रधानमन्त्री ओलीले भेट्न बोलाए

काठमाडौं असोज १। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका बुवाआमालाई भेट गर्नका लागि बालुवाटार बोलाएका छन् । कञ्चनपुरमा हत्या गरिएकी छोरी निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै उनीहरु केहिदिनअघि काठमाडौं आएका हुन् । उनीहरुलाई अहिले ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको अधिकारकर. . .


अब कसुर गर्नेबाटै पीडितलाई क्षतिपूर्ति

काठमाडौँ, १ असाेज ।अब फौजदारी कसुरका पीडितले पीडकबाटै कसुरको मात्रा अनुसारको क्षतिपूर्ति पाउने भएका छन् । अपराध पीडितको संरक्षण सम्बन्धी व्यवस्था रहेको विधेयक संघीय संसद्को दुबै सदनबाट पारित भएको छ । प्रमाणीकरणसँगै कानुन कार्यान्वयनमा आउनेछ । अहिले अपराध पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने कान�. . .


राजधानीमा मात्रै ४५ दिनमा ४२ ‘बलात्कार’

काठमाडौं,१ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि देशव्यापी आन्दोलन भइरहेको बेला ५२ दिनमा २ सय २५ चेली बलात्कृत भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । जसमा राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कारका घटना भएको समाचारमा उल्लेख छ । यस्तै कञ्चनपुर समेत निर्मला प्रकरण�. . .


आज विश्वकर्मा पूजा र वास्तु दिवस

काठमाडौं, १ असाेज ।  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले व. . .


दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं, ३१ भदाै ।  दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । अग्रिम टिकट बुकिङका लागि आवश्यक पूर्वाधार ४ गतेभित्र पूरा गरी ५ गतेदेखि बुकिङ खुुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहा�. . .


जनकपुरधाम–पटना बस सेवा आजदेखि सुरू, भाडा चार सय ४० रुपैयाँ

धनुषा, ३१ भदाै ।  नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आइतबारदेखि विधिवत् सुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो । आइतबार दिउँसो १२ बजे मुख्यमन्त्री राउतले �. . .


दशैंलाई धमाधम टिकट बुकिङ गराउँदै विमान कम्पनी

काठमाडौं, ३१ भदाै । नेपालीहरूको महान पर्व दशैंलाई मद्देनजर गर्दै आन्तरिक उडान भर्ने विमान कम्पनीहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् ।बुद्ध एयर, तारा एयर, यति एयर, श्री एयर, सौर्य एयर लगायतका विमान कम्पनीहरूले दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ गराइरहेका हुन् । पछिल्लो समय आन्तरिक उडानमा यात्रु. . .


तीन हजार बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, रासस । आर्थिक वर्ष २०७४–७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । कर्मचारीलाई आव २०७४–�. . .


अख्तियारद्वारा नौजना प्रहरी घुससहित पक्राउ

काठमाडौं, ३० भदाै ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई छन् । सिपाहीदेखि असईसम्म नौ जनालाई एक लाख रुपैयाँ घुससहित बानेश्वरका विभिन्न ठाउँबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस लिँदै छ भन्ने गोप्य सूचनाको �. . .


चाउचाउको विषयलाई लिएर बालकको हत्या भएको खुलासा

बझाङ, ३० भदाै ।  छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षका छोरा कुशल बोहराको  हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । चाउचाउ र मोबाइलको विषयमा बिबाद हुँदा गाउँकै झण्डै १४ वर्षका बालकले नै ८ वर्षका बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए �. . .


सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी

काठमाडौं, ३० भदाै । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको समाचार आजको नेपाल समाचारपत्रले खबर छापेको छ । संविधनको धारा १२८ �. . .


पिसाब सङ्क्रमण के हो ? बच्न के गर्ने ?

काठमाडौँ, भदौं २९ गते । के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ ।   पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै �. . .