देशको खबर

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाश तामाङलाई पक्राउ गरेको छ। एक महिनादेखि नैकापस्थित दिदीको घरमा बस्दै आएकी नुवाकोट बेलकोट गढीकी २३ वर्षिया रमिता तामाङको अपरिचित व्यक्तिको छुराप्रहारबाट मृत्यु भएको थियो। हत्यारा खोजी गर्ने क्रममा प्रहरीले मृतकका श्रीमान् प्रकाशलाई पक्राउ ग. . .


एसईई परीक्षा शान्तिपूर्ण रुपमा सकियो

भक्तपुर (रासस) । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । �. . .


धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु गर्ने

भक्तपुर (रासस) । प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण न. . .


बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर अपहरणकारीको मृत्यु

फलेवास, पर्वत (रासस) । पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ । बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो । रुचालक�. . .


कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदै

काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ । उनको पार्थिव शरीर शनिबार राती भारतको दिल्लीबाट नेपाल ल्याइएको छ  ।नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको शव काठमाडौं ल्याइएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दि. . .


बाटैमा हराए हजार कर्मचारी, कार्यक्षेत्र नपुगी सम्पर्कविहीन

काठमाडौँ — प्रदेश र स्थानीय तहमा खटिएका झन्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरू सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्यक्षेत्र पुग�. . .


विराट गोल्डकपको उद्घाटन खेलमा मोरङ ११ क्वाटर फाईनलमा

सुमन सुस्केरा विराटनगर, १७ चैत । मोफसलकै पहिलो पटक फ्ड लाईटबाट बिराट गोल्डकपको उद्घाटन खेलमा आयोजकले पाहुना टोली थिम्पु फुटवल क्लब भुटानलाई हराएको छ । प्रतियोगितामा मोरङ ११ ले थिम्पु एपसीलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङ क्वाटरफाईनलमा पुगेको छ । भुवन बस्नेत र निशान लिम्बुको गोल नै मोरङ ११ को जीत�. . .


स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, १६ चैत– त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ २०७४ सालमा लिइएको ३ वर्षे स्नातक पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ ।  त्रिभुवन विश्वविद्यालयले शुक्रवार एक सूचना जारी गर्दै मानविकी संकायअन्तर्गत स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको जनाएको छ । https://tu.edusanjal.com र http://tu.ntc.net.np/ मा लगइन. . .


मच्छड धूपबाट सावधान !

काठमाडौं, १६ चैत– गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बचाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्दछन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ ।  मच्छडको ट. . .


बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १५  चैत । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैया�. . .


एमाले र माओवादी एकता पछिको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने

काठमाडौँ, १५ चैत । एमाले र माओवादी केन्द्रबीच एकतापछिको पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने गरी सांगठनिक स्वरूप बनाउने सहमति जुटेको छ ।पोलिटब्युरो ९९ र स्थायी कमिटी ३३ सदस्यीय हुनेछ । पार्टीमा पदाधिकारी रहने छैनन् । अध्यक्ष भने दुईजना हुनेछन् । संगठनको स्वरूप तयार गर्न गठित कार्यदलले प�. . .


स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय

काठमाडौं,१५ चैत ।  सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् । यसमा श्रेाणिविहीन समा. . .