सरोज ढुङ्गेल काठमाडौँ, चैत २७ गते । गर्मी मौसमको सुरुवातसँंगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । विशेषगरी उपत्यकाका ठूला अस्पतालहरुमा गर्मीयामसँगै बिरामीको संख्यामा पनि वृद्धि हँुदै गएको छ । छाडापखालालगायत सरुवा रोगले पनि सताउने गरेको छ । गर्मी मौसमसँगै उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाल�. . .
त्तरीया । कैलारीमा महिलालार्इ बलात्कार गर्न खोजेको बदलामा स्थानीयबासीले एक व्यक्तिलार्इ कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका छन् । कौलीको कैलारी गाउँपालिका–१, दक्षिण मन्झरामा स्थानीय महिलालार्इ बलात्कार गर्न खोजेको अभियोगमा स्थानीय कृष्णप्रसाद चौधरीलाई यस्तो गरीएको हो । उनले चैत्र २३ . . .
कैलाली, २७ चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाध�. . .
काठमाडौं, चैत २७ – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका �. . .
काठमाडौँ — गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाैंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ . . .
काठमाडौं, २५ चैत । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो । प्रधानमन्त्�. . .
बिराटनगर २४ चैत । अरुलाई झुठो मुद्दा लगाउन र गैरकानुनी थुनामा राख्न हुदैन भन्दै प्रतिरक्षा गर्नुपर्ने संबैधानिक निकायले झुठो मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको दुई अधिकारकर्मीले आरोप लगाएका छन । पुर्वाञ्चल मानव अधिकार रक्षक संञ्जालका सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व अधिकृ. . .
काठमाडौं, २४ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दै हुनुहुन्छ । भारत भ्रमणमा पुगेकै दिन शुक्रबार एक्लाएक्लै भेटवार्ता गरेका दुई प्रधानमन्त्रीले शनिबार प्रतिनिधिमण्डलसहित छलफल गर्न लागेका हुन् । भारतीय प्रधानमन्त�. . .
भक्तपुर, चैत २३ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन : फारम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन मौका दि�. . .
विराटनगर २२ चैत । सुनसरी र मोरङमा एकै दिन चार जनाले आत्महत्या गरेका छन् । प्रहरीले आत्महत्याको कारण बारे जानकारी नै नहुने गरेको भएपनि पारिवारिक कलह नै मुख्य समस्याको रुपमा रहेको जनाएको छ । प्रहरी तथ्यांक अनुसार एकै दिन ४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुुसार आत्म�. . .
धनुषा । मटिहानी नगरपालिका २ स्थित वरदाहामा एक महिलाको शव फेला परेको छ । हत्यापछि बेपत्ता पारिएकी स्थानिय २५ वर्षीया पुनमदेवी दासको शव फेला परेको हो । घरदेखि १ किमी उत्तर मटिहानी धिरापुर सडक छेउबाट जुट र प्लाष्टिकको वोरामा सेतो कपडाले बेरिएको अवस्थामा बुधबार विहान उनको शव फेला परेको हो । प्रहरीका अन�. . .
बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्. . .