देशको खबर

काठमाडौंमा चैतसम्म ८९ वटा बलात्कारको घटना

प्रहरी परिसर काठमाडौंको पछिल्लो तथ्यांक काठमाडौंमा आर्थिक वर्ष २०७४/०७५ को चैतसम्म ८९ वटा बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालिबालिकाविरुद्ध हुने अपराधमा उल्लेख्य बृद्धि भएको जनाएको हो । परिसरका अनुसार यसअघि आर्�. . .


नेत्रविक्रम चन्द ‘विप्लव’ मस्ट वान्टेड सूचीमा

काठमाडौं । विभिन्न ठाउँमा आक्रमण गरीरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ मस्ट वान्टेड सूचीमा राखिएका छन् । प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरी विप्लवलाई जहाँ भेट्यो त्यहिँ पक्राउ गर्न भनेको छ । प्रहरीले अदालतको आदेशका आधारमा यस्तो सर्कुलर जारी गरेको हो ।. . .


गाईघाट—दिक्तेल सडक २३ वर्षपछि कालोपत्रे शुरु

गाईघाट, रासस । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ । तेइस वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ । गाईघाट—दिक्तेल सडक कार्यालय, उदयपुरका �. . .


प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाको सुझाव

लिबाङ । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । हामीले त श्रीमान्का कारण �. . .


आज ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाइदै

काठमाडौं – ६१ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरिएको छ । विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउन�. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ,चैत्र २० । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ । स. . .


कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी यशोदा सुवेदीको गए राति पौने ११ बजे निधन भएको कलाकार किरण केसीले जानकारी दिए । सुवेदीको अहिले साढे ९ बजे दाहसंस्कार गरिने केसीले जानकारी दिए । क्यान्सरबाट पीडित सुवेदीको उपचारकै क्रममा ललितपुरको हरिसिद्धि अस्पतालमा निधन भएको थियो ।. . .


आफन्त बाटै २ नाबालकको हत्या , दाजुभाईबीचको विवादपछी हत्या भएको हुन सक्ने

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिकामा दुई नाबालकको हत्या भएको छ । त्रिवेणीको डाफ्ला निवासी गणेश विकका ६ वर्षिय छोरा प्रेम बिक र ३ वर्षिया छोरी बसन्ती बिकको आफ्नै अंकल खड्गबहादुर बिकले गएराति हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार हत्या गरी फरार रहेका बिकलाई प्रहरीले �. . .


आज शेयरको मूल्य सामान्य अंकले घटेको छ

काठमाडौँ, १९ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६. . .


मणिपाल शिक्षण अस्पतालमा प्रहरी र कर्मचारीबीच झडप, ७ प्रहरीसहित अस्पताल कर्मचारी घाइते

काठमाडाैं,१९ चैत ।  मणिपाल शिक्षण अस्पतालमा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप भएको छ। झडपमा ७ प्रहरीसहित अन्दोलनरत अस्पतालका कर्मचारी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिँदै आएका छन्। कर्मचार�. . .


पोखरा महानगरपालिका कार्यालयमा फेसबुक प्रतिबन्ध

पोखरा, रासस । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा ज�. . .


काठमाडौँ उपत्यकामा रगत अभाव

काठमाडौँ, चैत १९ गते । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासि बढ्दा रगतको अभाव देखिएको छ ।  रगतको अत्यधिक रूपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत सङ्कलन कार्य अत्यन्त न्यून रूपमा हुन थालेपछि �. . .