काठमाडौं, १२ बैशाख। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि बनाएको घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा पूर्वाधार विकासका महत्वाकांक्षी योजनाहरु नेपाली कांग्रेसले अघि सारेको छ । घोषणा पत्रमा विशेष पहिचानसहित स्मार्ट शहर बनाउने बताइएको छ । ठूला सहरमा ‘मास र्यापिड ट्रान्जिट’को अवध�. . .
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले तयार पारेको घोषणापत्रमा नमुना स्थानीय सरकार विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । बृहत् छलफल र सबै पक्षसँगको सुझाव संकलनपछि कांग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी के�. . .
अमेरिकाको मिनिसोटा राज्यमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा निधन भएको खबर आएको छ । साउथवेष्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययनरत उनी , पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार बिहानमात्र उनको शव फेला परेको स्थानीय प्रहरीले उल्लेख. . .
काठमाडौं बैशाख ११, विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो । बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अग. . .
सिन्धुपाल्चोक केन्द्र भएर आज साँझ ५ बजेर ४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । आज मात्र २ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।. . .
आज एघारौं लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदै छ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगे पनि संविधान कार्यान्वयन नभएसम्म स्थिरता काय�. . .
प्यूठान, बैशाख ११ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्यूठानका दुई नगरपालिका कार्यालयको बोर्ड फालेको छ ।नेकपाले प्यूठानका दुई नगरपालिका स्वर्गद्वारी नगरपालिका भिंगृ र विजुवारस्थित प्यूठान नगरपालिका कार्यालयमा झुण्डाइएको बोर्ड फालेको हो ।कार्यालय परिसरमा निर्वाचन बहिष्कारको पर्चा �. . .
११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।प्�. . .
काठमाडौ । कैलाश विकास बैंक पोखरा लामाचौर शाखाका प्रबन्धक रविचन्द्र खनाल ठूलो रकम ठगी गरेर गायब भए । बैंकको प्रारम्भिक अनुमानअनुसार उनले डेढ करोडको सम्पत्ति हिनामिना गरेका छन् । नेपालमा बैंक सञ्चालकबाटै ठग्ने काम भएको यो नयाँ घट्ना होइन । यसअघि पनि करिब तीन दर्जन बैंक सञ्चालक र कर्मचारीले बैंकलाई ठगी. . .
म्याग्दी । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुनःनिर्माणमा प्रवासमा रहेका युवाले म�. . .
काठमाडौं, वैशाख १० – सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकको निर्णय अनुसार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते चुनाव हुने छ । दोश्रो चरणमा भने जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ मा चुनाव हुने गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले �. . .
काठमाण्डौ । आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ । मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ ।. . .