काठमाडौं, १३ जेठ : निजी तथा आवासीय विद्यालयहरुले भूकम्पका कारण पठनपाठन ठप्प भए पनि विद्यालय बन्द भएको बेलाको शुल्क लिने भएका छन् । निजी तथा आवासीय विद्यालयहरुले भूकम्पका कारण पठनपाठन ठप्प भए पनि आफूहरुले घरभाडा र शिक्षकहरुको तलब दिनुपर्ने भन्दै अभिभावकसँग बन्द भएको बेलाको शुल्क लिने भएका हुन् । प्या�. . .
काठामाडौँ, जेठ १० गते । मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आयोजना गर्नुहुने स्वागत तथा जलपान समारोह यसवर्ष नहुने भएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका ठूला पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद् अवस�. . .
काठमाडौँ, ज्ञानेश्वरका संविधान आचार्य, २८, विनाशकारी भूकम्पमा आफ्नो मामाघर भत्किएको खबर सुन्नासाथ १२ वैशाखमै रसुवा, लहरेपौवा–२ जान हतारिए । तर, उनीसँग न त्रिपाल, चामल, चिउरा, चाउचाउजस्ता राहत सामग्री थियो, न त एक्लै रसुवा जाने अवस्था । लहरेपौवामा थुप्रै घर क्षतविक्षत हुनुका साथै सयौँ गाउँले खुला आकाशम�. . .
विराटनगर,६ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख चाँडै राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । बिराटनगर विमानास्थलमा बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले प्रमुख राजनीतिक दलहरु बीच सबै दलहरु मिलेर भुकम्पले ल्याएको विपद ब्यवस्थापन गर्न सैद्ध�. . .
काठमन्डौ जेठ ४/ सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । उक्त म. . .
जेठ ४, ललितपुर । राहतसँगै बाइबल बाँडिएको चर्चा भइरहेका बेला कमलामाई नगरपालिका–४, स्थित हिन्दुधर्मालम्बीहरुको प्रसिद्ध शक्तिपिठ कालीकामाई मन्दिर परिसरमा बाइबल भेटिएको छ । मन्दिर परिसरमा चारवटा ठुला बाइबल अलपत्र रुपमा छाडिएको अवस्थामा भेटिएका हुन्। यो हिन्दुहरुको पवित्र स्थलमा बाइबल भेटिनुलाई ज�. . .
काठमाडौँ, २ जेठ । शनिबार बिहान विभिन्न समयमा भूकम्पका पाँच पराकम्पन गएका छन् । नुवाकोट, धादिङ, दोलखा र गोरखा केन्द्रबिन्दु बनाएर चार रिक्टरमाथिका पाँच पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ६ बजेर ३१ मिनेट जाँदा धादिङ र गोरखाको सिमाना क्षेत्र केन्द्र बिन्द�. . .
२९ वैशाखदेखि हराइरहेकाे अमेरिकी हेलिकाेप्टर दाेलखाकाे कालिञ्चाेकडाडाँकाे उत्तरी क्षेत्रमा दर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । नेपाली सेनाकाे अारएएन ४७ हेलिकाेप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकाेप्टरकाे भग्नावशेष पत्ता लगाएकाे थियाे । दुर्घटनास्थल ११ हजार एक फिटकाे उचाईमा काठमाडाैं�. . .
राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बिहीबार बसेको पहिलो बैठकले समितिमा रहेका सभासद्हरुलाई भूकम्प प्रभावित जिल्ला जान निर्देशन दिएको छ । सभामुख सुवासचन्द्र नेम्वाङको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले भूकम्प प्रभावित जिल्लाको अवस्था अनुगमन गर्न समितिमा रहेका सदस्य�. . .
१५ दिनको समय दिएर पछि परीक्षा तालिका सार्वजनिक गर्ने त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आगामी जेठ १४ गतेदेखि तोकिएको परीक्षा मंगलवारको दोस्रो भूकम्पका कारण स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाएको छ। विद्यार्थीहरुलाई कम्�. . .
युवा तथा खेलकुद मन्त्रालयले भूकम्पपीडित सर्वसाधारणलाई अस्थायी बसोबासको व्यवस्था गर्न टहरालगायत ओत लाग्ने स्थान निर्माण गर्न खेलाडी र खेल पदाधिकारीलाई परिचालन गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा आज उक्त मन्त्रालयमा भएको बैठकले भूकम्पबाट जिल्लाका खेलकुद संरचनाम�. . .
नेपाल टेलिकमले भूकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि सरकारलाई २५ करोड रुपैयाँ दिइ सम्पदा र सरकारी विद्यालयको पुनर्निमाणमा एक अर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल टेलिकमले भूकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ करोड रु�. . .