समाचार

फागुन २८ गते विराटनगरमा ‘सुगुप’ विराटनगरकी सुम्निामाको डेब्यु

विराटनगर । लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको चलचित्र ‘सुगुप’ विराटनगरमा प्रिमियर शो गरिने भएको छ । आगामी फागुन २८ गते सोमबारका दिन विराटनगरमा रहेको सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर हुने जनाइएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बोद्�. . .


‘बौद्ध धर्मले नेपाल चिनाएको छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् । बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा उनले इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो नफर्कने बताए । नेपाली जनताले. . .


शिक्षादीप कलेजद्धारा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान र पुरस्कार

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ । कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १ सय ३८ जना विद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो। सम्मानित हुने १ सय १८ जना विज्ञान संकाय र २० जना व्यवस्थापन संका�. . .


विराटनगरको सगरमाथा कलेजमा उच्च शिक्षा एक्स्पो सम्पन्न

विराटनगर । विराटनगरस्थित सगरमाथा कलेजमा उच्च शिक्षा एक्स्पो-२०८० सम्पन्न भएको छ । इनोभट नेपाल ग्रुपको आयोजनामा सगरमाथा कलेजको सहकार्यमा एक दिने उच्च शिक्षा एक्स्पो सम्पन्न भएको हो । एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका करियरसँग सम्बन्धित जानकारी तथा परामर्श दिएको थिय�. . .


अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : मनकामना र नेपाल गुरुकुल क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले �. . .


कुकुर मार्न अधिकारले दिदैन, बाख्रा मार्न भने छोड्दैन

विराटनगर । विराटनगर–१२ मा कुकुरले बाख्रा मारेर हैरान पारेको छ । यस अगाडी विराटनगर–१२ गणेश मन्दिर आसपासका घरहरुमा पालेका बाख्रालाई टोकेर मार्ने अनि खाने गरेका कुकुरले मंगलबारे टोलमा पुनः बाख्रा मारेको छ । बारम्बार बाख्रा खाने गरेका कुकुरको महानगरपालिकाको नगर प्रहरीले खोजी गरेपनि पक्रन सकेन । त्य. . .


चौथो राष्ट्रिय लघुवित्त सम्मेलन : जीवन विकासलाई दश विधामा पुरस्कार

विराटनगर । ‘ चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उ�. . .


कोशी अस्पतालको बेथिती रोक्न कर्मचारी यूनियनको ध्यानाकर्षण

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले कर्मचारी पदपूर्तिका लागि गरेको तयारी तत्काललाई रोक्नुपर्ने माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भ�. . .


कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

विराटनगर । पाँचथरमा भोलि बुधबारदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ६८ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन ९ बुधबारदेखि ११ �. . .


सरकारको काम एमालेको विरोध र चरित्रहत्या गर्नु हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन् । मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए । उनले भने, ‘अहिलेक. . .


झिनो अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार झिनो अंकले घटेको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा कायम भएको हो । सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन । मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये पाँच उप�. . .


तमसुक साहुको खोपीमा, हिसाबको खेस्रा बोकेर विराटनगर महानगरपालिका धाउँछन् मिटरब्याज पीडित

विराटनगर । विराटनगर–१८ का ६८ वर्षीय महेशलाल मण्डलले २०६९ सालमा छोरीका विवाहका लागि एकलाख ७ हजार ऋण लिएका थिए । ऋण लिदाँ सुनिलकुमार साहसँग सयकडा अढाईको ब्याजदर शर्त थियो । साहले महेशलालकी श्रीमती सुमित्रादेवी मण्डलको नाममा भएको साढे चार कठ्ठा जग्गा धितो राखे । छोरीको विवाह भयो, उनले ऋण तिर्दै गए तर कहि. . .