समाचार

राजस्व बाँडफाँड र स्वामित्व विवादमा अल्झिएका छन् बर्जु ताल र विराटनगरको २५ तले भवन निर्माण

विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजार भत्काएर व्यापारिक भवन निर्माणका लागि लगानी सुनिश्चित भएको छ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा २५ तले व्यापारिक भवन निर्माणका लागि डोर इन्टरनेशनल प्रा.लि.ले प्रस्ताव गरेको लगानी स्वीकृतिको अन्तिम चरणमा पुगेको हो । पाँच अर्ब रुपै�. . .


तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो। “आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तु. . .


माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुरु, २०२५ मा रिलिज

लसएन्जल्स(अमरउजाला) । आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवन कथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तिब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माणपक्षले जनाएको छ । यसको निर्माणको कामयहीजनवरी २२ �. . .


कोशीमा सभामुख बारे केन्द्रीय बैठकले निर्णय लिन्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका छन् । शुक्रबार पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको सभाम. . .


विराटनगरको सेन्टमेरिज स्कुलमा विज्ञान प्रदर्शनी (फोटो फिचर )

विराटनगर । विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले सेन्टमेरिज स्कुलले विज्ञान प्रदर्शनी गरेको छ । विराटनगर २ शंकरपुरमा रहेको सेन्टमेरिज स्कुलले शुक्रबार स्कुल परिसरमा पढाईका अतिरिक्त क्रियाकलाप अन्तर्गत विज्ञान प्रदर्शनी गरेको हो । कक्षा १ द. . .


मिसेस वल्र्डमा नेपालकी पृथ्वीया, शनिबार अमेरिका उड्दै

काठमाडौं । सन् २०२३ की ‘मिसेस वल्र्ड नेपाल’ विजेता पृथ्वीया थापाले अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । यही जनवरी १४ देखि जनवरी १९ सम्म हुने यो प्रतियोगिताका लागि पृथ्वीया शनिबार बिहान २ बजे अमेरिका उड्दैछिन् । रिबन इन्टरटेनमेन्टले गत कार्ति. . .


विराटनगरमा आमाबुबाको महत्वबोध गराउन ‘आमा सेमिनार’ हुँदै

विराटनगर । आफुलाई जन्मदिने मातापिताको महत्व महिमाबोध गराउने उदेश्यले मानवसेवा आश्रमले मानवता प्रवर्द्धनको महान अभियान अन्तर्गत विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगर–८ हाटखोलास्थित आरोहण गुरुकुलको हलमा शनिबार दिउँसो आश्रमले आमा सेमिनार गर्न लागेको हो । आश्रमले विराटनगरमा शुक्रबार पत्�. . .


पृथ्वी जयन्तीमा नेपाली सेनाको विशेष समारोह

काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष समारोहको आयोजना गरी मनाइरहेको छ । देश तथा विदेशमा रहेका नेपाली सेनाहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन् । शुक्रबार जङ्गी अड्डामा एक विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको साल. . .


पूर्वी तराईमा ‘भाक्का’ लोकप्रिय

झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ । पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भाक्का बनाउने गर्दछ�. . .


काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० . . .


साइनो लगाएर पाहुना–बास बसेर लुटपाट गर्ने एकजना पक्राउ

विराटनगर । साइनो केलाएर पाहुना बनेर बास बसेको घरमा लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गरेर भाग्ने युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार, फारबिसगञ्जका ३५ वर्षीय सन्तोष थापा नाम बताउने व्य�. . .


राष्ट्रिय सभासँगै उप-निर्वाचनको चर्चा, इलाम २ प्रति विशेष चासो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी छिनोफानो गरेसँगै राजनीतिक दलका नेताहरु उप निर्वाचनबारे छलफलमा केन्द्रित हुन थालेका छन् । निर्वाचन आयोगले रिक्त रहेका स्थानहरुमा आगामी बैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरिसकेकाले दलहरु उप निर्वाचन केन्द्रीत छलफलमा जुटेका हुन् । उप निर्वाचनका �. . .