समाचार

घरको छानो फेरिने कहिले हो ?

होटलबाट पेस्तोल सहित २ जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा १ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका करिब ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका वडा १ स्थित बि.एस. होटलबाट भारत बिहार अ. . .


हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

सिमकोट । सिमकोट उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार�. . .


भारतमा थप छ हजार ३५८ जना कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ । अहिले सङ्क्रमित अवस. . .


डोल्पा सदरमुकाम विद्युत् विहिन

डोल्पा । डोल्पाको सदरमुकामलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत् आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको हो । उपकरणको मर्मतका लागि वुटबल पठाएको आयोजनाका कर्मचारी मुस्कान रावलले जानकारी दिनुभयो । सो क्षेत्रमा हिउँदयाममा आलोपालो तरिकाले विद्युत् से�. . .


स्वास्थ्य बीमामा आकर्षण बढेन

रुकुम । रुकुम (पूर्व) का जनतामा स्वास्थ्यबीमाप्रतिको आकर्षण न्यून देखिएको छ । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको बीमा कार्यक्रममा जिल्लाका जनताको पहुँच न्यून छ । हालसम्म जिल्लामा ६ हजार ३८८ जना मात्रै सो कार्यक्रममा आवद्ध छन् । . . .


प्रतिकूल मौसमले हावाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित �. . .


‘टान’को ४३ औँ अधिवेशन माघ २८ गते हुने

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान०को ४३औँ वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ । टानको भर्खरै बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी माघ २८ ९फ्रेबुबरी ११० मा अधिवेशन गर्ने निर्णय गरेको हो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोर. . .


चिसो बढेपछि विद्यालय जाने बालबालिका घटे

केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्ख. . .


ब्राजिलमा भारी वर्षा जारी, बीसको मृत्यु

ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ । यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गए. . .


विराटनगरका उद्योगीको समस्यामा पहल लिन ‘बिजनेस क्लिनिक’ कार्यन्वयन

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न ‘सिआईएम बिजनेस क्लिनिक’ कार्यन्वयनमा ल्याएको छ । आफ्ना सदस्य उद्योग प्रतिष्ठानका समस्यालाई एकिकृत गरि सम्बन्धीत निकायसम्म पु¥याएर सम्बोधनको सहजीकरण गर्न बिजनेस क्लिनिक सञ्चालनमा ल्याएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश �. . .


जुम्लामा बालबिलालकालाई खोप

जुम्ला । जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । यहाँका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाभरका २० हजार बालबालिकाल�. . .


अध्यक्ष दाहालको दस्तावेजमाथि सामूहिक छलफल सुरु

नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ । आइतबारदेखि सुरु भएको माओवादीको आठाँै राष्ट्रि�. . .