समाचार

पूर्वाञ्चल विद्या सदन स्कुलमा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्कुलले दृष्टि क्लिनिक विराटनगरको सहकार्यमा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो । स्कुलमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ३२५ जना भ�. . .


विराटनगरको आरोहण गुरुकुलमा विद्यालय नाटक महोत्सव शुरु

विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु भएको छ । आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक साँढे मञ्चन गरेर महोत्सवको शुरुवात गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने महोत्सवमा बिहिबारदेखि नियमित ९ विद्यालयका ९ नाटक मञ्चन हुनेछन् । दैनिक अपराह्न ४ बजे फरक फरक व. . .


राउण्ड टेवलको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

विराटनगर । राउण्ड टेवल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकम. . .


प्रदेश नं १ बेनाम हुँदै प्रदेशसभा अन्त्य भयो

विराटनगर । मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये प्रदेश नं १ बेनाम हुँदै प्रदेशसभा अन्त्य भएको छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्�. . .


कक्षा १२ को परीक्षाफल समीक्षा : सिकाइ प्रक्रियामै सुधार्न सुझाव

काठमाडौं । माध्यमिक तहको परीक्षा कक्षा १२ को पछिल्लो परिणाममा धेरै सङ्ख्याका विद्यार्थीले माथिल्लो कक्षामा पढ्न योग्य हुन नसकेको सन्दर्भमा शिक्षाकर्मीले सिकाइ र परीक्षा पद्दतिमा परिमार्जन गर्न सुझाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) द्वारा आज यहाँ आयोजित माध्यमिक तह�. . .


क्यामरूनको अङ्ग्रेजीभाषी क्षेत्रमा पाँच जना मारिए

अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्यामरूनको दक्षिणपश्चिम भेगमा सन्दिग्ध पृथकतावादीले यात्रुबाहक एउटा बसमा आक्रमण गर्दा पाँच जना मारिएका तथा अन्य तीन जना घाइते भएका छन् । कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र ब. . .


मिडिया विधेयक छलफलका लागि समितिमा

काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइय�. . .


निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च गर्न रोक लगाउने निणर्यविरुद्ध सर्वोच्चमा रिट

विराटनगर । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निणर्यविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश नं. १ सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च नगर्न दिएको निर्देशनविरुद्ध�. . .


के तपाईले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? कारबाही पर्नुहोला !

काठमाडौँ । के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला ! तर्पांँलाई कारबाही अथवा मुद्दा चल्न सक्छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ट्या�. . .


स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा कतै बिरामी घटे, कतै बढे

झापा । स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका अस्पतालमा बिरामी घटेको छ । अन्यत्र भने बढेको पाइएको छ । अन्यत्र पठाउन अस्पतालका रुपमा रहेका निजी अस्पताल वरपरक�. . .


चाडपर्व आयो : विराटनगर बजारमा तस्करीका सामान, लक्ष्य नपुगेर हैरान भन्सार

विराटनगर । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न प्रहरीले निगरानीमा कडाई गरेको छ । आठ महिना अगाडी भारतको मीरगञ्ज पुल भत्केपछि वैधानिक पैठारीका लागि रि–रुट भन्टाबारी गर्नुपर्ने अवस्थाले खुल्ला सीमानाकाबाट तस्करी बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको दावी गरेको हो । मीरगञ्ज पु�. . .


महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्�. . .