समाचार

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । “भारतक�. . .


आजदेखि बाघ गणना

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्वेक्षणको शुभारम्भ च�. . .


मोटरसाइकलको ठक्करबाट मृत्यु

डुम्रे । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु �. . .


उत्पादन क्षेत्रमा लगानी आवश्यक

दमक । नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र बलियो बनाउन उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । स्थानीयस्तरमा च्याम्बर अफ कमर्सको अगुवाइमा कृषि, प्रविधिलगायतका क्षेत्रमा लगानी गरेर आयात प्रतिस्थापन गर्न आवश्यक सहजीकरण गर्न चेम्बर लाग्ने प्रतिबद्धतासमेत जना�. . .


नागुङगाउँ सडक सञ्जालले जोडियो

रसुवा । जिल्ला सदरमुकाम नजिकै रहेपनि भौगोलिक विकट रहेको नागुङगाउँ सडक सञ्जाल जोडिएको छ । लामो समयको प्रयासपछि यस वर्ष उपभोक्ता समितिमार्फत गोसाइँकुण्ड गाउँपालिकाले कृषि सडक निर्माण गरी नागुङवासीको सपना पूरा गरेको हो । शनिबार गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलगायत स्थानीय तहका नेता तथा कार्यक�. . .


क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर�. . .


लुम्बिनीमा पाँच हजार जना अट्ने हल तयार हुँदै

सिद्धार्थनगर । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाह�. . .


अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप,खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेप. . .


अलैँचीको मूल्य वृद्धि

नारायण तुम्बापो फिदिम । गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगे�. . .


सरकार र समुदाय सचेत भए ओमिक्रोनबाट सुरक्षा

काठमाडौँ । विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरे पनि भारततर्फ सहजै आउजाउ हुँदा नयाँ भाइर. . .


एक हजार ५० मतगणनामा लिङ्देन ५१६ थापा ४३१

काठमाडौं । राप्रपमा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय गर्नु भएको छ । मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ५:१५ बजेसम्म अध्यक्ष पदका लागि भएको मतदानको एक हजार ५० मत गणना हुँदा कमल थापले ४३१ मत प्राप्त गर्नु भएको र राजे�. . .


विराटनगरको मुख्य ईलाकामा बाटो नै अबरुद्ध गरेर विप्लप माओवादीको कार्यक्रम (फोटो फिचर)

 विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विराटनगरमा शक्ति प्रर्दशनको नाउमा बाटो नै अवरुद्ध गरेर कार्यक्रम गरेको छ । विराटनगरको मुख्य ईलाका हिमालय रोडमा शनिबार गरिएको कार्यक्रमले महेन्द्र चौकदेखी ट्राफिक चौक सम्मको बाटो पुर्ण रुपमा अवरुद्ध पारिएको थियो । जसले गर्दा आमसर्व�. . .