भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले . . .
विराटनगर । जिल्ला अदालत मोरङमा न्यायाधीशसहित २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशसहित ठूलो संख्यामा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालतले दिदै आएको सेवामा आलोपालो प्रणाली गरेको छ । मोरङ अदालतले सोमबार सूचना जारी गर्दै माघ ११ देखि २५ गतेसम्मको लागि महत्वपूर्ण सात वट�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ रिङ्गरोडको नहरमा माघ ८ गते अशोक ऋषिदेवलाई कुटपिट गरि हत्या गरेको आरोपमा स्थानीय ३८ वर्षीय शेखर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । दुईजनाबीच भएको झगडामा राजबंशीले ऋषिदेवलाई कुटपिट गर्दा मृत्यु भएपछि उनी फरार रहेका थिए । प्रहरीले राजबंशीलाई पक्राउ गरेर जिल्ल�. . .
काठमाडौं । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्रा�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । आज कारोबार मापक नेप्से झण्डै १०० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९९.८६ अङ्कले घटेर दुई हजार ८२०.६५ मा ओर्लेको छ । यस्तै, कूल कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.०८ अङ्कले घटेर. . .
विराटनगर । विराटनगर-८ स्थित ईश्वर बचत तथा ऋण सहकारी संस्था र कटहरी-२ स्थित तरकारी उत्पादक कृषि सहकारी संस्था बिच एकीकरण भएको छ । सहकारी एकीकरण भएर रजिस्टार कार्यालय इटहरीबाट विधिवत् रूपमा प्रमाण पत्र पनि लिई सकिएको ईश्वर बचत तथा ऋण सहकारी संस्था लिई. का व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए । दु�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापाम. . .
कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको स. . .
तोलाकान्त बगाले वालिङ । स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास. . .
अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिबान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले. . .
विराटनगर । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो । निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० �. . .
विराटनगर । नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण दर तीव्र भएसँगै रोकथाम तथा प्रतिकार्यको सवालमा प्रदेश १ सरकारले सक्रियता बढाएको छ । विदेशी भुमिबाट नेपाल आएका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेसँगै सरकारले अस्पताल व्यवस्थापनदेखि सीमानाकामा कडाई गर्ने लगायतका पक्षमा आफ्नो सक्रियता बढ�. . .