विराटनगर । इलामको देउमाई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका-७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका-८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन । बुधबार दिउँसो नेपालटार-मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्. . .
विराटनगर । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका-७ का २२ बर्षीय सुजन गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुध�. . .
धादिङ । धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिवेंशी नगरपालिका–६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५ स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट�. . .
विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजक रहेको ५ सदस्य नामकरण बारेमा छलफल गर्ने समिति बनाएको हो. . .
काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार रुपियाँ पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय छ । अघिल्लो दि. . .
विराटनगर । विराटनगरमा हुने मेडिकल तथा इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरुको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिन आयोजित सेमिनार सम्पन्न भएको छ । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि पूर्वमै पहिलोपटक हुन लागेको उक्त पुर्वतयारी कक्षाहरु बारे जानकारीका लागि आयोज�. . .
विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली भाषाको गीत सार्वजनिक भएको छ । उनको ‘आइ लभ यू’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको सङ्गीत रहेको उक्त गीतमा गीता चौधरी र सन्नु कुमारको स्वर रहेको छ । संजय माझी र अनिता चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो अनिल साहले खिचेका हुन् । राजु राजदेव चौध�. . .
विराटनगर । दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन यही जेठ २८ गते हुने भएको छ । श्रष्टा नेपालको आयोजनामा विराटनगरस्थित होटल श्री कृष्णमा दिनको ११ बजेदेखि मिस्टर एण्ड मिस विराटनगरको अडिसन हुने भएको हो । ३ बजेसम्म चल्ने अडिसनमा विराटनगरका करिब ५० भन्दा बढी युवायुवतीहरुको सहभागिता रहने आयो�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत कोशी राजमार्गमा विराटनगरका उद्योगीहरुले विरोध प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाईमा उद्योगी–मजदुरको संयुक्त आन्दोलन अन्तर्गत बजेटको विरोध गर्दै प्रदर्शन गरिएको हो । चक्का जाम गर्ने कार्यक्रम राख�. . .
विराटनगर । विराटनगर–२ दुर्गा चौकस्थित लर्डबुद्ध निकेतन स्कुलका विद्यार्थीहरुले वृद्ध आमाहरुलाई पौष्टिक खानेकुरा तथा फलफुल वितरण गरेका छन् । विद्यालयको कक्षा १ र २ मा अध्ययनरत छात्रछात्राहरुले पुष्पलाल चोकस्थित महिला जागृति तथा वृद्धाश्रमका आमाहरुलाई पौष्टिक खानेकुरा वितरण गरेका हुन् । वृद्धा�. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । उहाँले यस्तै अवस्था रहेमा यसपाली धानको उत्प. . .
पाकिस्तानको पञ्जाव प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हा�. . .