समाचार

सन् २००२ को बालीमा भएको बम हमलाको आरोपमा १५ वर्षको जेल सजाय

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा सन् २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ । संयुक्त राज्य अमेरिकामा ९/११ आक्रमणको एक वर्षपछि इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिएका रिसोर्ट टाप�. . .


जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि. . .


सुन्तला बेचेर दोसल्लेमा रु. पचास लाख भित्रियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु. ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएक�. . .


मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै

जनकपुर । मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिराहाको लाहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो । मधेस प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविरा. . .


दुर्घटना गराई फरार रहेका चालक नियन्त्रणमा

काठमाडौँको कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ । प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए । उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रमम. . .


पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४ सय ७२ थप सङ्क्रमित

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५ हजार ४सय७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ । महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअनुसार देशभर सङ्क्रमणको कुल संख्या १३ लाख ३८ हजार ९९३ पुगेको छ ।पाकिस्तानमा कोरोना सङ्क्रमणको �. . .


भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको अधिकारीहर. . .


विकास निर्माण सम्बन्धी समाचार प्राथमिकता दिन आग्रह

जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई नागरिकसम्म पु¥याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले गाउँ समाजका लागि धेरै राम्रा काम गरिरहेको बता�. . .


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप�. . .


कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो । पार्ट�. . .


दोस्रो वडाअध्यक्ष कप : विराट बुद्ध क्लब सेमिफाइनलमा

विराटनगर । दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा विराट बुद्ध फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरको छ । विराटनगर–१७ स्थित खेल मैदानमा मंगलबार भएको खेलमा गुराँस स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विराट बुद्ध सेमिफाइनलमा प्रवेश गरेको हो । जीतको लागि विराट बुद्धका प्रविन चौधरीले २ गोल गर�. . .


विराटनगरमा फेला पर्‍यो २४ सय वर्ष पुरानो मन्दिरको अवशेष

विराटनगर । विराटनगरको–१८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा जारी उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ । उत्खननको क्रममा इशापूर्व दोश्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो । फेला परेको अवशेष २४ सय वर्ष पुरानो रहेको दाबी गरिएको छ । महाभारतकालसँग जोडेर हेर्ने गर�. . .