सुनसरी । सुनसरीको ईनरुबा नगरपालिका–६ मधेशा स्थित नहरको पानीमा डुबि एकजना बृद्दको मृत्यु भएको छ । आज दिउसो पौने १२ बजे ६० बर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना स. . .
मोरङ । मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी–१० का १९ बर्षीय पिलिज बि.क.लाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भई उपच�. . .
विराटनगर । पाँचवर्ष अगाडिसम्म मोरङको सुन्दरहरैंचा क्षेत्रमा प्रहरी चौकी हरैंचाको मात्रै संरचना थियो । स्थानीय तहको गठनसँगै सुन्दरहरैंचा नगरपालिकामा पछिल्लो पाँचवर्षको अवधिमा प्रहरीका संरचना तीनवटा पुगेका छन् । बलिया–बाँसबारी प्रहरी चौकी स्थापना भई हाल भवन निर्माणको कार्य भई रहेको छ । स्थायी सं�. . .
विराटनगर । नेपाल आयाल निगम र पेट्रोलियम व्यवसायी तथा ढुवानी व्यवसायीबीच सहमति भएपनि विराटनगरमा सवारी इन्धनको अझै अभाव देखिएको छ । बजारमा डिजेलको अभाव कम हुँदै गएपनि पेट्रोलको अझै अभाव खड्किएको हो । विराटनगरमा मंगलबार पनि बिहानैदेखि पेट्रोलपम्ममा सवारीको लाइन देखिएको छ । नेपाल आयल निगमको प्रादेशि�. . .
विराटनगर । प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ । पाँचथरका डा.लोक्सोम शेर�. . .
विराटनगर । विराटनगर ९ का सामाजिक अभियानकर्मी पुष्पराज देउजालाई गत शुक्रबार ठक्कर दिएर फरार रहेको सवारी साधन र चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर ९ भानुटोलका सामाजिक अभियानकर्मी तथा हाम्रो समाजका सचिव ४२ वर्षीय पुष्पराज देउजालाई ठक्कर दिने सवारीसाधन र चालक सिसी क्यामेरा फुटेजबाट पक्रा�. . .
विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश १ सरकारले पूर्वाग्रही ढङ्गबाट कर्मचारीहरुको सरुवा गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन मोरङले विरोध गरेको छ । प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै संगठनले बेमौसमा कर्मचारीलाई आतंकित बनाउने गरि भएको स�. . .
विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाललाई रंगेली नगरपालिकाद्वारा सम्मानित गरिएको छ । निज अग्रवाल २०७८ सालको विविएस तेस्रो बर्षको बार्षिक परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत ल्याई नेपाल प्रथम भएकी थिइन् । रंगेलीका मेयर दिलीप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्य. . .
काठमाडौं । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा.भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी �. . .
विराटनगर । विराटनगर–७ गहेली मार्गस्थित सञ्जीवनी डेन्टल केयर सेन्टरको अर्को शाखा सञ्चालनमा आएको छ । दन्त उपचार सम्बन्धी बिशेषज्ञ सेवा सहित आईतबारदेखि नेपाल टेलिकम पछाडि सञ्जीवनीको नयाँ शाखा सञ्चालनमा आएको हो । आईतबार एक औपचारिक कार्यक्रमका बिच डेन्टल केयर सेन्टरको उद्घाटन गरिएको छ । सञ्चालनमा आए�. . .
काठमाडौं । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सह. . .
विराटनगर । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र . . .