समाचार

दोस्रो संस्करणको मिल्स गोल्डकप चैतमा, तयारी तिब्र

विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म मिल्स गोल्डकप हुने भएको हो ।‘रानीमिल्स एरियाको एतिहासिक पहिचान गराऔ । अत्तित्त देखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने मुल नाराको साथ मिल्स गोल्डकप हुन लागेको ट्रस्ट�. . .


शिवरात्रीकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा हिजो चार खेल सम्पन्न भएको छ । खेलमा माईजोगमाई गाउँपालिका सहित अन्य क्षेत्रको गरी जम्मा २० टिमले खेलमा सहभागी जनाएको हो । हिजो भएको पह�. . .


माओवादी केन्द्रको मोरङ संयोजकमा विश्वास

विराटनगर । नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन् । पार्टीको प्रदेश कमिटिले प्रदेशसभाका सदस्य समेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो । विश्वास पूर्वराज्यमन्त्री पनि हुन् । माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कम�. . .


मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ९० जना

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनलमा ९० जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ जना बालक छनौट भएका हुन् । फाइनलमा विराटनगर, इटहरी, धरान, दमकलगायत प्रदेश १ को विभिन्न जिल्लाहरुबाट प्रतियोगि छनौट भएको कार्यक्रम संयोजक आय�. . .


जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षमै भालु पसेपछि…

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्�. . .


कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृत फेला ,चालु आर्थिक वर्षमा ३० गैडा मरे

नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवार. . .


पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख �. . .


बाँकेको नरभक्षी बाघ चितवन ल्याइयो

रत्ननगर । केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो । विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका . . .


मोरङको बुढीगंगा-३ मा भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

विराटनगर । मोरङ बुढीगंगा-३ स्थित प्रिमियर वायर्स अगाडिको सडकमा शंकास्पद अवस्थामा फेला परेको बम सेनाले निष्क्रिय पारेको छ । शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टि पश्चात नेपाली सेनाले डिस्पोज गरेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी�. . .


विराटनगरको जेम्स स्कुलमा नयाँ प्रिन्सीपल

विराटनगर । विराटनगर १ मा रहेको जेम्स स्कुलमा नयाँ प्रिन्सीपलको रुपमा पंकज खड्कालाई नियुक्त गरिएको छ । उनी यस अघि उर्लाबारीमा रहेको डाम्म्राविटा स्कुलमा प्रिन्सीपल, र मेरील्याण्ड विविएस कलेजमा लामो समय सम्म अनुभव बटुलिसकेका अनुभवी प्राप्त शिक्षक हुन् । खड्कालाई स्कुल व्यस्थापनले बिहीबार व्यवस्थ. . .


चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ९० जना छनौट

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनलमा ९० जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ जना बालक छनौट भएका हुन् । फाइनलमा विराटनगर, इटहरी, धरान, दमक लगायत प्रदेश १ को विभिन्न जिल्लाहरुबाट प्रतियोगि छनौट भएको कार्यक्रम संयोजक आय�. . .


विगतलाई समीक्षा गरेर मतदान गरौँ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ। मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घा. . .