समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेविरुद्ध षड्यन्त्र : सचिवालय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्र. . .


निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने�. . .


मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्�. . .


सप्तकोशी डेभलपमेन्ट बैंक ठगी प्रकरण : थप एकजना कर्मचारी पक्राउ

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक हिनामिनामा संलग्न अर्का एकजना कर्मचारी पक्राउ परेका छन् । मोरङ प्रहरीले रामेछाप घर भइ विराटनगरमा बस्दै आएका ३० वर्षीय होम प्रसाद पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेका पौडेल सप्तकोशी डेभलपमेन्ट बैंकका सेवा विभागका कर्मचारी हुन् । बैंकको रकम हिनामिना सहयोग पु¥य�. . .


आइडल स्कुलको बस दुर्घटना, ८ जना घाइते

विराटनगर । धरान वडा ४ को बसन्तटारमा सोमबार बेलुकी करिब ५ बजे आइडल स्कुलको बस विद्यार्थी पुर्‍याउन जानेक्रममा दुर्घटना भएको छ । सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना हुँदा बस चालक धरान वडा १४ बस्ने ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित ६ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहर�. . .


पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण

पनौती । पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने . . .


धनकुटामा आगोले जलेर एक महिलाको मृत्यु

विराटनगर । धनकुटाको पाख्रिवास नगरपालिका वडा ९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । सोमबार बिहान करिब १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय ध�. . .


विराटनगरका दुईसहित चार जना युवा दलालको फन्दामा, दुबईबाट मागे नेपाल फर्काउन सहयोग

विराटनगर । विराटनगर–६ रामपुरका राजकुमार दास र भुपेन्द्र राजबंशीसहित सप्तरी राजविराजका रामलखन यादव र परमेश्वर महतो अढाई महिना अगाडी रोजगारीका लागि यूएई पुगे । नोभेम्बर २४ मा मदिना सुपर मार्केटमा काम लगाई दिनेभन्दै छ जनालाई काठमाण्डौंस्थित बसुन्धरामा रहेको गाइडलाइन रुक्रुमेन्ट सर्भिसेज प्रा.लि.ले . . .


मनमोहन प्राविधिक विश्वविद्यालयले दशवर्षमा २८ शैक्षिक कार्यक्रममार्फत २८३१ प्राविधिक जनशक्ति उत्पादन गर्ने

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले चालु आर्थिक वर्षमा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स शैक्षिक कार्यक्रमको भर्ना आह्वान गरेको छ । प्रादेशिक प्राविधिक विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेपछि मनमोहनले दुईव�. . .


नेप्से परिसूचक आज झिनो अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ । आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार . . .


हेप्पी भ्यालेन्टाइन डे डियरलाइफलाइन

चन्द्र पौडेल विराटनगर । प्रेमदिवस अर्थात् भ्यालेन्टाइन डे भन्ना साथ प्रेम जोडीहरुका लागि महत्त्वपूर्ण दिनको रुपमा हेरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरि १४ फेब्रुअरीमा संसारभरिकै जोडीहरुले एकअर्काबिच प्रेम . . .


मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक पढाउने

विराटनगर । मोरङको बुढिगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷२०७९ मा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स कार्यक्�. . .