विराटनगर । विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गरिएको छ । नेपाली भाषा सांस्कृतिक संघ झी पुचले धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्दै विराटनर, धरान र इनरुवका १२ जटा बटुकहरुको सामूहिक ब्रतबन्ध गरिएको झि पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठ. . .
विराटनगर । कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराउनुभएको हो। थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताउनुभएको हो। आगामी स्थानीय तहको निर्व. . .
विराटनगर । पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार थप ५ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। १० हजार १ सय १५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ६ हजार ३७ जना�. . .
विराटनगर । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले विराटनगरमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विराटनगरमा आईतबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् । देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा स�. . .
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आइतबार धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ। धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रति�. . .
विराटनगर । कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छलेन सडक विस्तारमा सुनसरीको दुहबी बजार क्षेत्र तगारो बनेको छ । सत्तामा हुँदा विजयकुमार गच्छदारको गलत निर्णयका कारण त्रिदेशिय लाइफलाइन मानिएको छलेन सडकको दुहबी बजार क्षेत्र सधैं साँघुरो नै रहने भएको हो । छलेन सडक आयोजना इटहरीले रानी–धरान सडक खण. . .
विराटनगर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा २ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका वडा १४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू ब�. . .
विराटनगर । बाराको निजगढ नगरपालिका वडा ८ स्थित सडकबाट सोही नगरपालिका वडा ७ बस्ने ४० वर्षीय मुन्ना लोप्चनलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ना.६० प ८२४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलम. . .
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँड हुने भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको शेयर आइतबार साँझ ५ बजे बाडफाँट हुने भएको हो । लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजा�. . .
काठमाडौँ । कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उहाँ आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित हुनुभएको छ । महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न. . .
विराटनगर । झापाको मेचिनगर नगरपालिका वडा १३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन । शनिबार बेलुका करिब ४ बजे बराईलीले आफ्नै घरबाट बिजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उन. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा लगातार दिनप्रतिदिन आगलागी घटना भैरहेको छ । मेचीनगर नगरपालिकाको दमकल बिग्रेको अवस्थामा राखिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको थियो । भने पु. . .