विराटनगर । मोरङको विराट चोकमा अपरिचित २ जना युवाद्धारा एक ट्रक चालकको कान काटेर फरार भएका छन् । बुधबार राती ट्रक चालकको कान अपरिचित युवाहरुले काटिदिएर फरार भएको मोरङ प्रहरीले जनाएको छ । पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय व�. . .
विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला प्रकरणमा संलग्न हिमाल भट्टराईलाई जिल्ला प्रशासन कार्यालयले ५५ हजार धरौटी आदेश गरेको छ । ‘अभद्र व्यवहारको मुद्दा’ मा जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको ५५ हजार रुपैयाँ धरौटी रकम नबुझाउँदा उनी जेल चलान भएका छन् । प्�. . .
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापा. . .
काठमाडौं । सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को �. . .
जनकपुर । धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेल. . .
कर्णाली । बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित ह. . .
पछिल्लो २४ घण्टामा १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार चार सय ९७ जनाको नमूना परिक्षण गर्दा ४४ दशमलव ८७ प्रतिशत अर्थात् १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भ�. . .
विराटनगर । बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १. . .
विराटनगर । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ । बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भे. . .
विराटनगर । अनलाईन माध्यमबाट किरानाका सामानहरु खरिद बिक्री गर्नका लागि विराटनगरमा ‘एसडी मार्ट’ सञ्चालनमा आएको छ । विराटनगरको महेन्द्र चोकस्थित पुस ३० गतेदेखि उक्त एसडी मार्ट सञ्चालनमा आएको हो । विराटनगरकै एक युवाले कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै उक्त अनलाईन सेवा सञ्चालनमा ल्याएका हुन् . . .
विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनयता लक्ष्य हाँसिल गर्न सकेको छैन । साउनयता ९२ प्रतिशत राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयको राजश्व पुस र माघ लागेपछि घटेको हो । कार्तिकमा चाडपर्व विदाका कारण ८४ प्रतिशत बाहेक विराटनगर भन्सारको राजश्व सरदर रहेपनि पुसमा घटेको छ । पुस २�. . .