समाचार

एनआरएनएको सहकार्यमा मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइदै

काठमाडौँ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारी�. . .


नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमान्डौ नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी द�. . .


एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कठायतको कोरोनाका कारण मृत्यु

डोटी कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिह. . .


चितवन राष्ट्रिय निकुञ्जमा गौरीगाई गणना शुरु

नवलपुर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद�. . .


कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौंँ कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उहाँको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो । उहाँका अनुसार दुई साताअघि जिल्ला अदालतमा गर�. . .


पाँचखाल नगरपालिकाद्वारा प्रत्येक वडामा नमूना स्वाब सङ्कलन शुरु

पाँचखाल पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब सङ्कलन (कोरोना परीक्षण) शुरु गरेको छ । नगरपालिकाले वडामा घुम्ती स्वाब सङ्कलन केन्द्रमार्फत नमूना स्वाब सङ्कलन गरिरहेका जनाएको छ । नगरले आफ्नो नमूना स्वाब सङ्कलन अभियानमा कोरोनासँग लक्षण मिल्नेजस्तै, ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने भएकाल. . .


सङ्क्रमितलाई घरमै अक्सिजन सिलिण्डर

झापा झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेशनमा रहनुभएका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिण्डर पुर्याउने अभियान शुरु गर्नुभएको छ । कनकाईमा हाल १६० कोभिड सङ्क्रमित होम आइसोलेशनमा रहनुभएको छ । उहाँहरुलाई आवश्यक पर्ने चिकित्सक, औषधि र अक्सि�. . .


मोटरसाईकल दुर्घटना चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल चालक मेचीनगर नगरपालिका–१२ का ३० बर्षीय कुजैहाङ. . .


हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकब. . .


सङ्क्रमित पत्रकारको घरमा औषधि पुर्याउँदै पत्रकार महासङ्घ झापा शाखा

झापा झापामा कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेशनमा रहेका छन् । �. . .


अमेरिकि सिनेटमा नेपालको कोरोना संक्रमण र असरका बारेमा छलफल

वासिङ्टन डिसी अमेरिकी सिनेट अन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस म�. . .


नक्कली अक्सिमिटर भित्र्याएर कालोबजारी गरेको आरोपमा विराटनगरका आचार्यसहित सातजना प्रहरी नियन्त्रणमा

विराटनगर । कोरोना संक्रमित भएका व्यक्तिले आफ्नो शरीरको पल्स र अक्सिजन नाप्ने प्रयोग गर्ने अक्सिमिटर नै नक्कली मगाएर कालोबजारी गर्ने विराटनगर–२ का एक व्यक्तिहरु सातजनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । चीनबाट नक्कली अक्सिमिटर आयात गरेर नेपालका बजारमा बिक्री वितरण गर्ने गिरोहका सा�. . .