विराटनगर । विराटनगर महानगरपाली भित्र दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्ने तथा गरिबीको रेखामुनि रहेका विपन्न वर्गका परिवारलाई विराटनगर महानगरपालिकाले खाद्यान्न सामाग्री वितरण सुरु गरेको छ । कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढदो जोखिमबाट जोगिन जारी गरिएको लकडाउनमा दुई छाक टार्न हम्मे �. . .
विराटनगर । विराटनगरको भाटभटेनी नजिकै रहेको भृकुटी सुपर मार्केटका सचालकदयले विराटनगर ६ का स्थानियवासीलाई राहत सामाग्री वितरण गरेका छन् । लामो सयमदेखी लकडाउनको समस्यामा परेका मजदुरका परिवारलाई राहत सामाग्री विरतरण गरिएको हो । भृकुटी सुपर मार्केटका संचालक एमडी राजु र राजु खानले दैनिकी ज्यालादारीम. . .
विराटनगर चैत २३, विराटनगरमा निशुल्क एम्बुलेन्स सेवा तरुण युवा समुहले सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको प्रकोपको सावधानीको लागि गरिएको लकडाउनमा कोरोना तथा अन्य विमारीको लागि निजी सवारीसाधनलाई प्रयोग गरि निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।तीनवटा सवारीसाधनलाई एम्बुलेन्सको रुपमा विराटनगर. . .
रबिन्द्र बराल बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइनकाे स्थापना गरेको छ । काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे । रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्प�. . .
इनरुवा, चैत २३ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ । आईतबार लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास त�. . .
विराटनगर चैत्र २३ । विराटनगरमा तरकारी तथा फलफुलको लागि रहेको 'गुद्री बजार' आजबाट नयाँ ठाउँमा सरेको छ । विराटनगर ११ बसपार्क पछाडीको खाली ठाउँमा गुद्री बजार सरेको हो । यता, पुरानो गुद्री बजार आजदेखि पूर्ण रुपमा खाली गराइएको छ । यस अगाडी नै गुद्री बजार नयाँ ठाउमा सर्ने भनेर उक्त ठाउमा भौतिक पूर्वाधार निर�. . .
विराटनगर चैत्र २३ , हिसान मोरङको तर्फबाट विराटनगरमा लकडाउनले समस्यामा परेका बिपन्न परिवार लाइ राहत हस्तान्तरण गरेको छ । हिसानले विराटनगर महानगरपालिकालाई राहत वितरणका लागि २० क्विन्टल चामल र २ क्विन्टल दाल हस्तान्तरण गर्ने हस्तान्तरण गरेको छ । हिसानको मोरङ जिल्ला कमिटिको निर्णयले उक्त सहयोग हस्. . .
विराटनगर चैत्र २३ , विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछी नेपालमा पनि संक्रमण रोक्न गरिएको लकडाउन १३ औ दिनमा आइपुगेको छ । लकडाउन भएपछी दैनिक ज्यालादारी गर्ने परिवार तथा बिपन्न परिवारको दैनिकी निक्कै कस्टकर बनेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले राहतको सामग्री स्थानीय निकायबाट वितरण गर्ने योजना अन�. . .
कनकाई, चैत २३ गते । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । �. . .
विराटनगर । सरकारले लक डाउन गरेको आज १२ दिनभइसक्यो । विराटनगरको सडक सुनसान छन् यतिबेला । ‘बाहिर बसौँ पुलिसले गाडी भित्र बस भन्दै कराउछ, गाडी भित्र बस्यो घामले गाडी तातिएर बसीसक्नु हुदैन ।’ विराटनगरको बसपार्कमा भेटिएका १९ बर्षिय युद्ध भण्डारी आफ्नो पिडा सुनाउदै गरेका भेटिए । उनी विगत ४ बर्षदेखी गाडी ला�. . .
सुभाष भण्डारी बिराटनगर चैत २२, विराटनगर जेसीजले विराटनगर महानगरपालिका वार्ड न. १ को विजयपुर नया वस्तीमा रहेका ६० भन्दा वढी परिवारलाई एक हप्ता वरावरको रासन वितरण गरेको छ। जसमा विराटनगर जेसीजको सदस्यहरुले अनलाईन वैंकिग मार्फत आफ्नै पुर्व अध्यक्ष, वोर्ड सदस्य तथा सदस्यहरुवाट संकलन गरी राहत वितरण गर�. . .
विराटनगर चैत्र २२ , मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिकालाई ६ लाख रकम वरावरको ५ सय प्याकेट खाद्यान्न सहयोग गरेको छ। मारवाडी युवामञ्च विराटनगर सहित ४१ क्लवले कोरोना महामारीका लागि राहत सामगी जुटाएका हो । मारवाडी युवामञ्च विराटनगरका अध्यक्ष युवा समाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका संस्था�. . .