समाचार

सातै प्रदेशमा कोभिड बिशेष नर्स समूह ,सम्पर्क नम्बरसहित

विराटनगर आकृति रानी फुयल कोभिड महामारीलाई सबै मिलेर पराजय गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालभर भएका लाइसन्स प्राप्त नर्सहरुले अहिले अनलाइन मार्फत कोभिडका बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका छन्। यस विषयमा कुरा गर्दै प्रदेश १ कि परामर्शकर्ता बिध्या बस्नेत भन्छिन्, यदि कोहि कोरोना संक्रमित. . .


कोरोना कहरबीच बिकेन काफल

सल्यान कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काफल बिक्रीबाट जीविकोपार्जन गर्नेहरू समस्यामा परेका छन् । अघिल्ला वर्षसम्म न्यून आयस्रोत भएका ग्रामीण बासिन्दा काफल बेचेर वर्ष दिनको खर्चको जोहो गर्थे तर यस वर्ष निषेधाज्ञा जारी हुँदा रुखमै सडेर गएको छ । बिक्री �. . .


मोरङमा जेठ ११ सम्म थपियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा आगामी जेठ ११ गतेसम्मका लागि थपिएको छ । निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेनब्रेकका लागि थप दशदिन लम्ब्याउने निर्णय गरिएको हो । जिल्ला प्रशासन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलका अनुसार बैठकले कोरोना महामारीका कारण संक्र. . .


निषेधाज्ञाबीच घरघरै इद र अक्षय तृतीया मनाइँदै

विराटनगर इस्लाम धर्मावलम्वीले आफ्नो मुख्य चाड इद–उल–फितर (बोलीचालीमा इद भनिने) र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व आज शुक्रबार एकसाथ मनाउँदैछन् । कोभिड–१९ सङ्क्रमणबाट बच्न जिल्लामा जारी निषेधाज्ञाभित्र महोत्तरीका सबै बस्तीमा इस्लाम धर्मावलम्बी र हिन्दूले घरपरिवारभित्र चाड मनाइरहेका छ�. . .


प्रदेश २ र ५ मा आज इदको सार्वजनिक विदा

विराटनगर प्रदेश २ मा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । मुसलमानको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिइएको हो । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत ग. . .


धनुषामा आजबाट पुनः १० दिन निषेधाज्ञा थप

धनुषा धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ |प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिए�. . .


पर्सामा आज एकैदिन १६५ सङ्क्रमित फेला

पर्सा यहाँ आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र �. . .


विराटनगरका उद्योगी–व्यवसायीद्वारा संक्रमितलाई परामर्श दिन टेलिमेडिसिन सेवा

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले होम आईसोलेशनमा बसेका कोरोना संक्रमितका लागि निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । क्यूरा हेल्थसंगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमा नै एकान्तवासमा रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य सम्बन्धी आवश्. . .


सांसदहरुलाई कोभिडविरुद्धको दोश्रो डोजको खोप आजबाट लगाइने

काठमाण्डौ आजदेखि सांसदहरुलाई कोरोना भाइरस विरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउन लागिएको जनाएको हो । शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, . . .


दाङमा एकैदिन ६ सङ्क्रमितको मृत्यु

तुलसीपुर दाङमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेशन र एक होम आइसोलेशनमा बसेका सङ्क्रमितको मृत्यु भएको छ । सो उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का . . .


नवलपरासीमा पन्ध्र दिन निषेधाज्ञा थपियो

परासी दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण र मृत्युदरसमेत बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा थप १५ दिन निषेधाज्ञा थपिएको छ । तीव्र रुपमा फैलिरहेको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन भन्दै आज राति १२ः०० बजेदेखि लागू हुने गरी आगामी जेठ १५ गतेसम्म निषे. . .


लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

लुम्बिनी लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द�. . .