समाचार

नेपाली काँग्रेस महाधिवेशन : मोरङमा कोइराला भर्सेज देउवा भिडन्त

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको रौनक जिल्ला तहमा देखिन थालेको छ । मोरङमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.शेखर कोइराला समूहबीच स्पष्ट र कित्ताकाटसहित आन्तरिक राजनीतिक नेतृत्वमा प्रतिस्प्रर्धा हुने देखिएको हो । काँग्रेसको उद्गमस्थल मानिएको मोरङमा पार्टी भित्रको �. . .


साउन १० भित्र पार्टी सदस्यता नविकरण गरिसक्ने एमाले मोरङको निर्णय

विराटनगर । नेकपा एमाले मोरङले साउन १० गतेभित्र सवै पार्टी सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न निर्देशन गरेको छ । नेकपा एमाले मोरङको संगठन विभागको हिजो बसेको वैठकले जिल्लाका सवै पालिका कमिटीहरुलाई यस्तो निर्देशन गरेको हो । संगठन विभाग प्रमुख महेश भट्टराईको अध्यक्षतामा बसेको वैठकमा केन्द्रिय सर्कु. . .


कोरोनाबाट उद्योगी अग्रवालको निधन

कोभिड–१९ सङ्क्रमणका कारण झापा जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो । उहाँको शवलाई आज बिहान भद्रपुर ल्याएर �. . .


लायन्स क्लव ‘सर्भिस विक’मा ९ कार्यक्रम

विराटनगर । लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ ले एक हप्तामाविभिन्न ९ वटा सेवामूलककाम गरेको छ । डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि७तारिकलाई सर्भिस विक घोषणा गरेकाथिए । सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ ले ७ वटा कार्यक्रमगर्नुपर्ने थियो । तर, सो अवधिमाआफूहर�. . .


झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत

झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइ�. . .


प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ । प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवा. . .


लेटाङ र बेलबारीका नौ पसलमा अनुगमन

विराटनगर । मोरङको बेलबारी र लेटाङका नौवटा पसलमा अनुगमन गरेर उपभोग्य अवधी सकिएका खाद्य सामाग्री नष्ट गरिएको छ । उपभोग्य अबधि सकिएका खाद्य वस्तु सब्जि मसला, सोयाबिन दाना, बियर, विस्कुट, चकलेट, चोकोफन चकलेट, कुरकुरे, लेज, पतञ्जली घ्यू, पापड, हर्लिक्स, सुजी, भुजिया जस्ता सामाग्री बिक्रीका लागि पसलमा राखिएको अ. . .


बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागी भुईमा लड्दा टाउकोमा चोट लागी गम्भिर घाईते भएका भ�. . .


खुकुरी प्रहार गरी हत्या

ईलाम । ईलाम ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका छन् । आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी ग�. . .


जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँट

जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिए�. . .


प्याब्सन अध्यक्ष टिकाराम पुरीको तीन बुँदे सुझावसहित सरकारलाई पत्र, संक्रमण घटेका पालिकामा विद्यालय सञ्चालनको माग

विराटनगर । कोरोना संक्रमण जोखिम न्यून हुँदै गएका स्थानीय तहहरुका विद्यालय सञ्चालनको बाटो फुकाउन प्याब्सनले सरकारसँग माग गरेको छ । निजी तथा आवासिय विद्यालयहरुको संगठन (प्साब्सन)को केन्द्रीय समितिले शिक्षामन्त्रीलाई पत्र लेख्दै देशभर एकसाथ नभएपनि संक्रमण जोखिम कम भएका स्थानीय तहको पढाई सञ्चालन गरा. . .


मजदुरलाई खोपको प्राथमिकतामा राख्न उद्योगी र ट्रेड यूनियनको माग

विराटनगर । औद्योगिक उत्पादनका क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारलाई प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउँन सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी तथा ट्रेड यूनियनका प्रतिनिधिले माग गरेका छन् । अर्थतन्त्रमा सकारात्मक हिस्सा ओगट्ने मजदुरहरुलाई खोपको प्राथमिकतामा न�. . .