समाचार

वीपीमा चर्कियो आन्दोलन, वार्ताबाट निकास निकाल्न उपकुलपतिको आग्रह

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्द�. . .


विराटनगरमा ४७ जनासहित प्रदेश १ मा ३६८ संक्रमित थपिए, ७१७ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २. . .


विराटनगर एयरपोर्ट दुर्घटनामा कारका चालक रबिन कार्की जेल चलान

विराटनगर । एक जनाको मृत्यु र एकजना घाइते हुने गरि भएको कार दुर्घटनाको आरोपमा पक्राउ परेका रबिन सिंह कार्की जेल चलान भएका छन् । विराटनगर–५ बरगाछीका २४ वर्षीय कार्कीलाई पूर्पक्षको लागि जेल पठाउन जिल्ला अदालत मोरङले बुधबार आदेश गरेको हो । मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको ईजालशले कार्कीलाई पू�. . .


विराटनगरमा एक अर्ब लगानीमा खुल्यो औषधी उत्पादन गर्ने उद्योग

विराटनगर । विराटनगरमा औषधिको नयाँ उद्योग खुलेको छ । औषधिजन्य व्यापारमा संलग्न मन्टु घिमिरे, कमलेश घिमिरे लगायतका १३ जनाको साझेदारीमा विराटनगर–१२ मा निप्पोन फर्मास्युटिकल्स प्रालि सञ्चालनमा आएको हो। एकअर्ब लगानीमा खुलेको उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ। विराटनगरमा मनीष अग्रवालको एमटेक �. . .


रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को गभर्नरमा विराटनगरका सन्तोष रिजाल

विराटनगर निवासी सन्तोष रिजाल रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत डिस्ट्रिक्ट गभर्नर चयन हुनु भएको छ । रिजालले वर्ष २०२१-२२ को लागि गभर्नर चयन हुनु भएको हो । विराटनगरबाट यस पद प्राप्त गर्ने रिजाल दोश्रो व्यक्ति हुनुहुन्छ । यस अघि विराटनगरका उद्यमी बासुदेव गोल्यानले यो जिम्मेवारी . . .


मोरङमा सधैं बितण्डा मच्चाउने दशवटा खोला/नदी, विराटनगरलाई सिंघिया र केशलियाकै सास्ती

विराटनगर । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भू–भाग नजिक रहेकाले त्यस आसपास बढी वर्षा हुने अनुमान गरिएको छ । कर्णाली र सुदुरपश्चिम बाहेक बाँकी भागमा उच्च, मध्यम र सामान्य वर्षा हुने अनुमान गरिएको छ । . . .


ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ

बिराटनगर। झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका(५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित मंगलबार �. . .


मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य

मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् । धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमा. . .


उत्सव झैं लाग्छन्, गाउँका रोपाँई

सनम रोका कानेपोखरी । गाउँका किसानका लागि वर्षभरी हातमुख जोर्ने जोहोको तम्तयारीका लागि रोपाँई सुरु भएका छन् । जीविकोपार्जनसँग जोडिएको रोपाँई समाज आधुनिकतातर्फ अघि बढेसँगै खेति घट्ने तर किसानीमा सहभागी भएको देखाउनेको संख्या दैनिक बढ्दै गएपनि गाउँमा भने असली किसानलाई भ्याईनभ्याई हुने गरेको हो । खे�. . .


रबिन विरुद्ध अदालतमा अभियोग दर्ता, मिसिलमा लाइसेन्स बनाएको पत्र समावेश

विराटनगर । गत जेठ २० गते बेलुका साढे ७ बजे विराटनगर एयरपोर्ट मोडमा भएको दुर्घटनाका आरोपित विरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । एक जनाको मृत्यु र एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनाका सवारी चालकविराटनगर–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविन सिंह कार्की विरूद्ध जिल्ला अदालत मोरङमा मंगलबार अभिय. . .


विराटनगर–१२ मा बृक्षारोपण कार्यको थालनी

बिराटनगर । विराटनगर महानगरपालिका–१२ मा मंगलबार ६०० सय भन्दा बढी विरुवा रोपिएको छ । दरैया जनता आधारभूत विद्यालयदेखि बखरी कामत चौकसम्म वृक्षारोपण गर्ने काम सुरु गरिएको हो । बिराटनगर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतले फुलको बिरुवा रोपेर अभियानको सुरु गर्नु भएको थियो । उक्त स्थानका स. . .


विराटनगरका किराना पसलमा अनुगमन, म्याद गुज्रेका सामान बेच्नेलाई जरिवाना

विराटनगर । विराटनगरमा बजार अनुगमन सुरु गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय , खाद्य प्रविधि कार्यालयको संयुक्त टोलिले मंगलबार ४ वटा पसलमा अनुगमन गरेको हो । खाद्यवस्तुको बिलबिजक नदेखाउने विराटनगरका तीन वटा खुद्रा पसल र म्याद गुज्रेक�. . .