कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खस�. . .
धरान । सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् । आज बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट. . .
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको गृह नगर विराटनगरमा स्वागत भएको छ । गभर्नर चयन हुनु भएपछि पहिलो पटक विराटनगर आउँदा उहाँको स्वागतमा रोटरी क्लब सम्बद्ध विभिन्न व्यक्तिहरु विमानस्थल पुगेरै उहाँको स्वागत गरेका थिए । उहाँको स्वागतका लागि रोटरी. . .
विराटनगर । प्रदेश १ का पाँचसहित देशभरका १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा विराटनगरको एउटा निर्माण कम्पनि समेत रहेको छ । कोशी अस्पताल विराटनगरको सिफारिसमा विराटनगर–१ स्थित कार्यालय रहेको सन्देश–सौगात ट्रेड एण�. . .
विराटनगर । प्रदेश १ मा आज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ । प्रदेश १ माआज३५९ जनाकोरोना संक्रमितथपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र �. . .
काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट विराटनगरका एक जना सहित ८ जनालाई पक्राउ गरेको छ । युरोपमा जारी युरोकप र दक्षिण अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत बाजी राख्न राख्न लगाएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर�. . .
विराटनगर । प्रदेश १ का तीन जिल्लाका सीमा क्षेत्रबाट गौंडा बाँडेर भईरहेको तस्करी रोक्न सबै हिसाबले प्रहरी परिचालन गरिने प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीले बताउनु भएको छ । झापा, मोरङ र सुनसरीमा यस अगाडी प्रहरीसँगकै मिलेमतोमा तस्करहरुले गौंडा बाँडेर गरिरहेको तस्करी नियन्त्रणका लागि विश. . .
विराटनगर । सुनसरीको कोशी गाउँपालिकास्थित लाही इकाईबाट तस्करी भएर भारत पु¥याइएको स्याउ प्रकरणमा प्रहरीका उच्च अधिकारी विरुद्ध समेत छानविन हुने भएको छ । गत जेठ ३० गते बिहान भारत बिहार, सुपौल जिल्लास्थित वीरपुर–भीमनगर सडक खण्डमा भारतीय प्रहरीले स्याउ नियन्त्रणमा लिइएको थियो । विराटनगर, धनुषा र सप्तरी. . .
विराटनगर । मोरङमा मंगलबारदेखि सार्वजानिक र निजी सवारी सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई असार २८ गतेसम्म लम्ब्याएपनि जोर–बिजोरका आधारमा सार्वजानिक सवारी सञ्चालन खुल्ला गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि निषेधा. . .
विराटनगर । हराएका मोटरसाइकल खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा परेका उजुरी उपर कारवाहीमा सकस पर्दै गएपछि ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा कागजात विवरण परीक्षण गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले पछिल्ला दिन खासगरी मोटरसाइकल चालकको साथमा रहेको लाइसेन्ससँगै ब्लूबुक�. . .
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गर्नुभएको हो । प्रदेशसभाको अर्को बैठक असार २१ गते सोमबार दि�. . .
रंगेली । मोरङ रंगेली नगरपालिका वडा नम्बर २ स्थित धिमधिमे चौक नजिकै मा रहेको कहरे खोलाको छेउको खेतमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । खेतमा जमेको पानीमा डुवेर १३ बर्षका जनक गजुरेलको मृत्यु भएको हो । बालकको शव पानीमा डुबेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी नि�. . .