समाचार

बर्खा लागेसँगै राजधानी विराटनगर डुवान हुने डर, के छ त पूर्व तयारी

प्रेम देवान विराटनगर । भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सबैभन्दा बढी धनजनको नोक्सानी गर्दै आएको छ । यो समस्याबाट प्रदेश एकको राजधानी पनि अछुतो छैन । विराटनगरमा बर्षेनी बाढी तथा डुवानले ठूलो नोक्सानी पुर्याउदै आएको छ । यसको लागी सम्बन्धित निकायले बर्षेनी लाख. . .


विराटनगरको देवकोटा चौकमा ज्युँदो माछा विक्रि केन्द्र खुल्यो: विराटनगरको दोश्रो आउटलेट

विराटनगरको देवकोटा चौकमा विराट एकिकृत कृषि फार्म प्रा. लि.ले आफ्नो आठौं ज्युँदो माछा बिक्रि केन्द्रको सुरुवात गरेको छ। देवकोटा चौकको उक्त बिक्रि केन्द्रको उद्घाटन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मोरङ्ग एकाई प्रमुख बिनोद कुमार मण्डलले गर्नु भएको हो । विराट एकिकृत कृषि फार्मले उत्पादनदेख. . .


यात्रा पास लिएर विराटनगरदेखी काठमाण्डौ

कोरोना भाइरसको जोखिमको न्युनिकरणको लागी भन्दै सरकारले जारीको निषेधाज्ञाका कारण लामो तथा साना दुरीका सवारी साधान चलाउनमा रोक लगाइएको छ । तर आपतकालिन अवस्थामा रहेका यात्रुहरुले भने जिल्ला प्रशासन कार्यलय मोरङबाट पास लिई विराटनगर बसपार्कदेखी काठमान्डौ जाने गरेका छन् । त्यसरी नै पास लिएर काठमाडौं जा. . .


जोगबनीमा सिमा कटेर जान पाई , नेपाल आउन नपाई

हरेक दिन विराटनगरबाट जोगवनी बजारबाट घरायसी सामान किन्न नेपाली नागरिकहरु जाने गर्दछन् । जाँदा नेपाल प्रहरीले कुनै रोकटोक गर्दैन । तर उताबाट फर्किदा भने सिमा नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश दिदैन । शुक्रबार पनि यस्तै दृष्य देखिएको थियो । तस्वीर :प्रेम देवान/आवर विराटनगर. . .


मोरङको लोहन्द्रा नदीमा पुल निर्माण

मोरङको ग्रामथान गाउँपालिका–४ स्थित मोतिपुरमा लोहन्द्रा नदीमा नयाँ पुल निर्माण भएपछि त्यस क्षेत्रका जनता खुशी भएका छन् । चार वर्षअघि आएको बाढीले मोरङ बेलबारी नगरपालिका–५ र ग्रामथान जोड्ने लोहन्द्रा नदीको पुल बगाएको थियो । त्यसका कारण स्थानीय जनतालाई निकै अप्ठ्यारो भएको थियो । बगाएको पुल अझै निर्म. . .


नगद एकलाख ५३ हजार चोरी आरोपमा एकजना पक्राउ

इटहरी । गत असार १२ गते साँझ ६ बजेको समयमा इटहरी उपमहानगरपालिका–३ का अनन्द प्रसाद पौडेलको घरबाट एकलाख ५३ हजार नगद र १४ हजार मूल्य बराबरको सुनको लकेट चोरी आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले घटनापछि खोज तलास गर्ने क्रममा असार १६ गते इटहरी–३ का २९ वर्षीय सुमन तामाङको घर कोठाबाट नगदसहित उनलाई पक्राउ ग�. . .


सामाजिक सुरक्षा कोषको विरुद्धमा विराटनगर पनि प्रदर्शन

सामाजिक सुरक्षा कोषको हालको व्यवस्थाहरुमा असहमती जनाउदै विराटनगरमा आज प्रदर्शन भएको छ । कोषका विरुद्ध विराटनगरस्थित नेपाल एसबीआई बैंक लिमिटेडका कर्मचारीहरुले आज विरोध प्रदर्शन गरेका हुन् । विराटनगरको हिमालय रोडमा अवस्थित बैंकका कर्मचारीहरुले कार्यालय समय अघि कोष योजनाको विरुद्धमा नाराजुलुस गर�. . .


तस्करी गरेर चिनी ल्याउँदै गर्दा ट्रक र चालक विराटनगरमा पक्राउ

विराटनगर । तस्करी गरेर नेपाल भित्र्याइएको चिनीसहित ट्रक र चालक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । चिनी भारतदेखि अवैध रूपमा भित्र्याएर ट्रकमा लोड गरि ल्याएको खुलेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको थियो । बिओपीका इन्चा�. . .


सहकारीका कर्मचारीहरुलाई खोप उपलब्ध गराउन माग

विराटनगर । सहकारी संघले प्रदेशभरीका सहकारी संघ÷संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको नेतृत्वमा गएको सहकारीको प्रतिनीधि मण्डलले सामाजिक विकास मन्त्री उषाकला राईसँग आज यस्तो माग राखेको हो । मुलुकभर करिव ३० हजार�. . .


एक महिनापछि मालपोतको सेवा सुरु

विराटनगर । मालपोत कार्यालय मोरङले एक महिनापछि सेवा सूचारु गरेको छ । कोरोना संक्रमणका कारण गत बैशाख १७ गतेदेखि बन्द रहेको सेवा सूचारु गरेको हो । मालपोत कार्यालय मोरङका प्रमुख लोकबहादुर भण्डारीका अनुसार आलोपालो प्रणालीमा सेवा सूचारु गरिएको छ । एक दिन एक पालिकाका लागि सेवा दिने दिन छुट्याइएको छ । नगरप�. . .


चारवर्षमा सडकका खाल्डा नपुरिएको भन्दै ढाट लगाएर विरोधमा उत्रिए विराटनगर–२ मुनालमार्गमा स्थानीय

विराटनगर । विराटनगर–२ को मुनालमार्गमा परेका खाल्डा पुर्न ढिलाई गरिएको भन्दै स्थानीय उपभोक्ताले बिहीबार सडकमै ढाट लगाएर सांकेतिक विरोध जनाएका छन् । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको चारवर्षसम्म पनि मुनालपथ पूर्वको सडक निर्माणमा आनाकानी गरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै ढाट लगाएर विरो. . .


लोहन्द्रा पुलको विकल्पमा मोतिपुरमा नयाँ पुल

विराटनगर । मोरङको बेलबारी–५ र ग्रामथानलाई जोड्ने पुल निर्माणमा ढिलाई हुने भएपनि विकल्पमा नयाँ पुल निर्माण गरिएको छ । ग्रामथान–४ मोतिपुरमा ८ करोड लागतमा लोहन्द्रा खोलाको बिकल्पमा नयाँ पुल निर्माण गरिएको हो । बेलबारी र ग्रामथान जोड्ने पुल २०७४ को बाढीले बगाएको थियो । त्यसयता स्थानीयलाई पर्दै आएको स�. . .