विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउन १२६.४६ विघा अधिग्रहण गर्दा विस्थापित हुने जग्गाधनीहरुले संघर्ष समिति गठन गरेका छन् । विस्तारका क्रममा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको दिनुपर्ने भन्दै १५ सदस्यीय संघर्ष �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा ठेकेदार कम्पनिले मध्यरातमा समेत सडक निमार्ण गर्ने गरेपछि त्यसको गुणस्तरीयतामा उठ्न प्रश्नलाई कम गर्न भन्दै मध्यरातमै मेयर भीम पराजुलीले अनुगमन सुरु गर्नु भएको छ । विराटनगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम कम गुणस्तरको हुने गरेको गुनासो बढेपछि त्यसको स्थल�. . .
विराटनगर । संसद बिघटन विरुद्ध विराटनगरमा आइतबार फरकशैलीको विरोध प्रदर्शन गरिएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री ओलीले गणतन्त्र आउनु बलयगाडा चढेर अमेरिका जानु जस्तै हो भनेर पहिला भनेको विषयलाई ब्यङ्ग्यात्मकशैलीमा प्रदर्शन गरेका हुन् । संसद् विघटन �. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा सघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले विराट राजवंशी समुदाय आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत हुनुपर्ने बताउनु भएको छ । झापा मोरङ र सुनसरीमा बसोबास गर्दै आएका विराट राजवशी समुदायलाई आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानले अहिलेसम्म सुचिकृत नगरेक�. . .
विराटनगर । प्रदेश १ मा आइतबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा �. . .
बिराटनगर महानगरपालिका-६ मा ट्याक्टरले साईकललाई ठक्कर दिंदा साईकलको पछाडी सवार रहेकी गंगा श्रेष्ठको ६ बर्षीया छोरी तृसा श्रेष्ठको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा दिउँसो सवा १ �. . .
विराटननगर । सरकारले देशभरका किसानलाई विशेष पहिचान दिदैं अनुदान सुविधा व्यवस्थित गर्नका लागि एउटै ‘डाटाबेस’ मा किसान सूचीकरण प्रणाली कार्यन्वयनमा ल्याउने तयारी गरेको छ । तत्कालिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा रहँदा मन्त्री घनश्याम भुषालको योजना अनुसार किसानको एकिकृत तथ्यांक संकलनका लागि �. . .
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो । झिलझि�. . .
झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्न�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्सिघाट मा ४ सय मिटरको मल्टिस्पान झोलुङ्गे पुल बनेको छ । डाईगन थानी हिमशिखिर जेवीले सम्झौता समाप्त अवधी भन्दा पाँच महिना पहिल्यै पुल निर्माण कार्य सम्पन्न गरेको हो । निर्माण कम्पनिसँग २०७५ चैत्र २६ गते ठेक्का सम्झौता भएको थियो । नेपाल स. . .
विराटनगर । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् । बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि.को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका हुन् । गाडीका सबै �. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफैं हार्ने चुनाव गराउन केपी ओली कुनै हालतमा तयार नहुने दावी गर्नु भएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले हिटलर प्रवृति बोकेका ओलीले चुनाव गराउन संसद विघटन नगरेको दा. . .